Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 6:45 - डोटेली नयाँ करार

45 निका मान्सले आफना हृदयको निका भण्डार बठेइ निको कुरणी निकालन्छ, रे दुष्ट मान्सले आफना हृदयको दुष्ट भण्डार बठेइ दुष्ट कुरणी निकालन्छ। क्याकि जइ कुरणीले हृदय भरिया हुन्छ, मान्सका मुख बठेइ तेइ निकलन्छ।”

Gade chapit la Kopi

डोटेलि

45 निका मान्‍सले आफना मनमि भया निका कुराको भन्‍डारबटहइ निकाइ कुरा निकालन्‍छ। फुचेरो मान्‍सले आफना मनमि भया फुचेरा भन्‍डार बटहइ फुचेराइ कुरा निकालन्‍छ। क्‍यालाइकि जि मनमि छ, तेइ कुरा मान्‍सले बोलन्‍छ।

Gade chapit la Kopi




लूका 6:45
31 Referans Kwoze  

तमनका मुख बठेइ खराब कुरणी जन निकलउ, बरु मान्सनकि निउति काम लाग्देइ कुरणी भण, जइले तिननलाइ बिश्वासमि बलियो हुनाइ सहयोग अरन्छ। तब तमन जी लगइ भणन्छौ सुणन्या मान्सनकि निउति असल होउ।


जइले ममि बिश्वास अरन्छ, पबित्र सास्त्रले भण्या अन्सार तइका मन भितर बठेइ जिउन्या पानीको खोला बगिबर आउन्याछन। जइले जीवन दिन्या हो।”


सदाइ ख्रीष्टको बचनका बारेमि मनन अर, ताकि तइले तमरो काम रे बिचारलाइ नियन्त्रण अरउ। एकले-अर्खालाइ पुरा बुद्दिमानिसित सिका, चेतावनी दिय, रे आफ्ना हृदयमि परमेश्वरकीलाइ भजन, स्तुति रे आत्मिक गीत गा।


नुनले स्वादिलो बनाया जसो तमरो बोलिबचन सदाइ कृपालु रे चाख लाग्दो होउ। यदि तमनले इसो अर्या भण्या, तमन जाणन्या हउ कि कसेरी तमरो बिश्वासका बारेमि प्रश्न अद्द्यालाइ जबाफ दिनु पड्या हो।


भविष्यमी म इस्राएल देशका मान्सनसित यइ करार बाद्द्या हु, म तिननलाइ मेरो कानुनका बारेमि सोच्या बनाउन्या हु, रे तिननले तइलाइ आफ्ना हृदयमि राख्द्या हुन, रे म तिनरा परमेश्वर हुन्या हु, रे तिनन मेरा प्रजा हुन्या हुन।


यदि तमनलाइ पबित्र आत्माले नियंत्रण अर्यो भण्या तमनले यिसो अद्द्या हउ: जब तमन जम्मा हुन्छौ तमनले भजन, महिमाको गीत, और गीत जो पबित्र आत्माले दिन्या गीत गाउन्या अर, रे आफना पुरा ह्रदयले प्रभुकि स्तुतिको गीत गाउनाइ रे धुन निकाल्लाइ अर।


तर पत्रुसले भण्यो, “ए हननिया, पबित्र आत्मासित झुटि बोल्या रे जमिन बेच्या रुप्या बठेइ केइ हिस्सा आफसित राख्द्या कुरणी सैतानले कसेरी तेरा मनमि हाल्दियो?


उनले सब मान्सनको न्याय अद्दया हुन रे सब भक्तिहिन मान्सनले अर्या सब अनैतिक रे दुष्ट काम रे उनरा बिरुद्दमि पापी मान्सनले बोल्या अपमानित शब्दको दण्ड दिन्या हुन।”


म सब परमेश्वरका जन भण्ना कम महत्वपूर्ण छु, तर परमेश्वरले गैर-यहुदिलाइ सुसमाचार प्रचार अददाइ मलाइ अनुग्रह दिया छ। ख्रीष्ट बठेइ हामले पाउन्या आशिस हामले कल्पना अर्या अथवा सोच्या भण्ना बड्ता हुन्छ।


Swiv nou:

Piblisite


Piblisite