Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 5:30 - डोटेली नयाँ करार

30 फरिसि मान्सनको समुह रे तिनन मोशाको कानुन सिकाउन्यावाला उनरा शिष्याका बिरुद्दमि इसो भणबर गनगन अद्द पस्या, “तमन कर उठाउन्या रे पापीसित बसिबर क्याकि खान्छौ?”

Gade chapit la Kopi

डोटेलि

30 फरिसि रे तिनुनसितका धर्म-गुरुनले उनरा सिस्‍यानका बिरुद्‌मि कचकच अद्लाग्‍या “तमु क्‍याकि कर उठाउन्‍या रे पापिसित खानपिनमि बसन्‍नछउ?”

Gade chapit la Kopi




लूका 5:30
16 Referans Kwoze  

ताँ भौत ठुलो खलबल माच्चियो, रे फरिसि मान्सनमि हइ कोइ मोशाको कानुन सिकाउन्यावाला थ्या, रे तिननले सदुकि मान्सनको घोर बिरोध अद्दाइ भण्यो, “हाम यइ मान्समि केइ दोस धेक्दाइन। सायद आत्मा अथवा स्वर्गदुतले यइ मान्ससित बोल्या हुन।”


जबइ मान्सनले यो धेक्यो, तिनन सब यिसो भणबर गनगन अद्द पस्या, “उन पापिका घर पाउना भइबर गया।”


तब मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुहले प्रश्न अद्द पस्या, “परमेश्वरको बिरुद्दमि निन्दा अदद्या यो को हो? पाप त परमेश्वरले मान्तर क्षमा अद्द सक्दाहान।”


एक दिन येशूले सिकाउन्या बेला गालील रे यहुदिया जिल्लाको क्षेत्रका हरेक गाउँ रे यरुशलेम सहर बठेइ आया फरिसि मान्सनको समुह रे मोशाको कानुन सिकाउन्यावाला नजिकै बसिरइथ्या। परमप्रभुको निको बनाउन्या सक्ति उनसित थ्यो।


क्याकि फरिसि मान्सन रे सब यहुदि मान्सनले पुराना पुर्खाका रिति अनसार जबसम्म हात धुनाइनथ्या तब सम्म खाना खानाइन थ्या।


फरिसि मान्सले कलिबर मनमनइ यिसेरी प्रार्थना अर्यो, ‘हे परमेश्वर, म तमलाइ धन्यबाद दिनउ, म और मान्सन जसो डाकु, अन्यायी, व्यभिचारि, अथवा यइ कर उठाउन्या जसो लगइ आथिन।


येशूलाइ निउतो दिन्या फरिसि मान्सनले यो धेकिबर मनमनइ यिसो भण्न लाग्यो, “यदि यिन अगमबक्ता भया भएले यिनलाइ छुनेइ को रे कसि आइमाइ हो भणि यिनले जाण्नेइथ्या। क्याकि यो त एक अनैतिक जीवन जिउनेइ आइमाइ हो।”


मान्सको चेलो आयो, उनले खायो रे पियो, रे तमन भणन्छौ, ‘हेद्दा, एक घिचुवा, पिउन्यावालो, कर उठाउन्या रे पापीको साथी!’


क्याकि यदि तमनसित प्रेम अद्द्यालाइ मान्तर प्रेम अरन्छौ भण्या, परमेश्वरले तमनलाइ तइको इनाम दिन्या होइन। क्याकि कर उठाउन्याले लगइ तसोइ अरन्छ।


जब फरिसि मान्सनले यो धेक्यो, तब उनरा शिष्यालाइ भण्यो, “तमरा गुरु क्याकि कर उठाउन्या रे पापीसित खानाहान?”


जब मोशाको कानुन सिकाउन्यावाला केइ फरिसि मान्सन, कर उठाउन्या रे भौत मान्सन जइलाइ औरले पापी भण्नथ्या, तिननसित खाना खान्नारएका धेक्यो, रे येशूका शिष्यालाइ भण्यो, “यो मान्स कर उठाउन्या सित रे पापीसित बसिबर क्याकि खान्नाछ?”


येशूले तिननलाइ सोध्यो, “तम यिनसित कि बिबाद अद्दाथ्या छौ?”


Swiv nou:

Piblisite


Piblisite