Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 5:21 - डोटेली नयाँ करार

21 तब मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुहले प्रश्न अद्द पस्या, “परमेश्वरको बिरुद्दमि निन्दा अदद्या यो को हो? पाप त परमेश्वरले मान्तर क्षमा अद्द सक्दाहान।”

Gade chapit la Kopi

डोटेलि

21 इसुले भुन्‍या सुनिबर धर्म-गुरु रे फरिसिनले एक अर्खासित भन्‍न लाग्‍या, “परमेस्‍वरको निन्‍दा अद्‌या यो को हो? परमेस्‍वरले मात्‍तरइ पाप छिमा अद्‌दाहान।”

Gade chapit la Kopi




लूका 5:21
23 Referans Kwoze  

यहुदि अगुवानले उनलाइ जबाफ दियो, “ठुला अचम्मका कामका निउति हाम तुलाइ ढुङाले हाण्नाइन, तर परमेश्वरको बिरुद्द निन्दा अर्या हुनाले, तु मान्स होइबर लगइ आफइलाइ परमेश्वर हु भणि क्याकि भणन्छइ।”


खान बस्या जम्माइले एक-अर्खासित भण्न्न पस्या, “पाप क्षमा अदद्या यिन को हुन? जो परमेश्वरले मान्तर अद्द सक्दाहान।”


यहुदि प्रधान पुजारिले येशूले भण्या कुरणी सुणबर रिसले आफना लत्ता चिरिबर भण्यो, “हामलाइ कोइ साक्षि चाइनइन! तमनले उइले परमेश्वरको बिरुद्दमि निन्दा अर्याको सुणिहाल्या। यइमि तम सबैको निर्णय कि छ?”


कसइले लगइ हामलाइ परमेश्वरका अगाडी दोस लाउन सक्दाइन, क्याकि उनइ हुन जइले हामलाइ उनसित धर्मि ठहराउनाहान।


एक दिन येशूले सिकाउन्या बेला गालील रे यहुदिया जिल्लाको क्षेत्रका हरेक गाउँ रे यरुशलेम सहर बठेइ आया फरिसि मान्सनको समुह रे मोशाको कानुन सिकाउन्यावाला नजिकै बसिरइथ्या। परमप्रभुको निको बनाउन्या सक्ति उनसित थ्यो।


मोशाको कानुन सिकाउन्यावलामि हइ कसइ कसइले आपसमी भण्यो, “यिन परमेश्वरको बिरुद्दमि निन्दा अद्दा छन।”


तबइकिलाइ दण्ड बठेइ बच्चाइलाइ त्यो काम अद्दया अर, जइले धेकाउन्छ कि तमन साँच्चि पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या छौ, रे आफइलाइ यो भण्न सुरु जन अर कि हामसित अब्राहाम हामरा पुर्खा छन, क्याकि म तमनलाइ भण्नउ, परमेश्वरले तमनका सट्टामी यिन ढुङा बठेइ अब्राहामकी निउति सन्तान दिन सक्दाहान।


तर येशूले तिनरो प्रश्न जाणिबर तिननलाइ भण्यो, “तमन आफना हृदयमि क्याकि इसो बिचार अरन्छौ?


Swiv nou:

Piblisite


Piblisite