येशूले तइलाइ प्रेमले हेर्यो, रे तइलाइ भण्यो, “तुइले आजी एक कुरणी अददु पडद्या छ। जा, रे तेरा जी-जति लगइ छन बेच रे गरिबलाइ पैसा दिदे। यदि तु इसो अरन्छै भण्या तुइलाइ स्वर्गमि धन मिल्या छ। रे मेरा शिष्य हुनाइलाइ मेरा पछा लाग।”
जइले मलाइ भण्ना बड्ता आफना बा अथवा इजालाइ प्रेम अरन्छ, त्यो मेरा लायकको हुनइन। जइले मलाइ भण्ना बड्ता आफना चेला अथवा चेलीलाइ प्रेम अरन्छ, त्यो मेरो शिष्य हुना लायकको हुनइन।
पइ हरेक जइले मेरा शिष्य बन्नाइ निउति रे सुसमाचार प्रचारको खातिर, घर, कि दाइ-भाइ, कि दिदि-बैनि, कि इजा-बा, कि शिष्य चेली, कि जग्गा जमिन छाणन्छ, तइको सय गुणा पाउन्या हो रे अनन्त जीवनको अधिकारी हुन्या हो।