Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 4:8 - डोटेली नयाँ करार

8 येशूले तइलाइ जबाफ दिइबर भण्यो, “लेखिरइछ तुइले परमप्रभु, आफना परमेश्वरलाइ आराधना अरेइ, रे उनरो मान्तर सेवा अरेइ।”

Gade chapit la Kopi

डोटेलि

8 इसुले तइलाइ भुन्‍यो, “धर्म- सास्‍त्‍तरमि कि लेखिरइछ, सुण तुइले परमप्रभु आफना परमेस्‍वरलाइ मान्‍नु रे उनरोइ सेबा अद्‍दु!”

Gade chapit la Kopi




लूका 4:8
14 Referans Kwoze  

तब येशूले तइलाइ भण्यो, “सैतान, तु याँ हइ दुर जा! पबित्र सास्त्रमि लेखिरइछ, तुइले आफना प्रभु परमेश्वरको घोप्टिबर आराधना अर, रे उनरो मान्तरइ सेवा अर।”


जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।


तर तिनले मलाइ भण्यो, “मेरो उपासना जन अर। यिन परमेश्वर हुनु जइको तमनले आराधना अददु पणन्छ। क्याकि म लगइ तमइ जसो एक सेवक रे तमरा संगि बिश्वासि अगमबक्ता, रे यइ किताबमी भया बचन पालन अद्द्या सब भाइन जसोइ हुँ।”


तबइकिलाइ आफलाइ परमेश्वरका अधिनतामि राख। सैतानको बिरोध अर रे त्यो तमन बठेइ भाग्द्या हो।


येशूले तइलाइ जबाफ दिइबर भण्यो, “लेखिरइछ मान्स रोटाले मान्तर जिउनो रनइन।”


तमरो दृढ बिश्वाससित तइको बिरोध अर। याद अर कि संसार भरि भया बिश्वासीनले लगइ इसोइ कष्टको अनुभव अददु पण्या छ।


तर फर्किबर उनले पत्रुसलाइ भण्यो, “सैतानले जसेरि मेरो परिक्षा जन अरइ!, तु मेरा निउति बाधा भइ। क्याकि तु परमेश्वरका जसेरि होइन, तर मान्सनका जसेरि सोच्चाछइ।”


तमले मलाइ आराधना अर्या भण्या यिन सब तमरा हुन्या हुन।


Swiv nou:

Piblisite


Piblisite