Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 4:18 - डोटेली नयाँ करार

18 परमेश्वरका आत्मा ममि छ, क्याकि गरिबलाइ सुसमाचार सुणाउनाइलाइ उनले मलाइ अभिषेक अरिराइछ। कैदीनलाइ स्वतन्त्रताको घोषणा अद्दाइलाइ, रे अन्धालाइ दृष्टि दिनाइलाइ, अत्याचारमि पड्या सबलाइ मुक्त अद्दाइलाइ,

Gade chapit la Kopi

डोटेलि

18 “परमप्रभुको आत्‍मा मु मि छ। गरिबनलाइ असल रइबार सुनाउनाकि उनुले मुलाइ अबिसेक अरिबर पठायाछन्। कइदिन्‌लाइ छुटाउनकि। आँखा नधेक्‍द्‌नयालाइ धेक्‍द्‌या बनाउनकि। अत्‍यचारमि पण्‍यालाइ छुटाउनाकि।

Gade chapit la Kopi




लूका 4:18
56 Referans Kwoze  

कि अन्धा धेक्दाहान, लङडा हिट्टाहान, कोणी सुद्द हुनाहान, टोल्या सुण्नाहान, मर्या जिउना हुनाहान, गरिबलाइ सुसमाचार सुणाइन्छ।


अर्थात नासरत गाउँका येशूलाइ परमेश्वरले पबित्र आत्मा रे सक्तिले अभिषेक अर्यो, उन भलाइका काम अद्दाइ रे सैतान लाग्या मान्सनलाइ निको पाड्डाइ सबतिर घुम्या, क्याकि परमेश्वर उनसित थ्या।”


तब उनले तिननलाइ भण्यो, “जा रे जी तमनले धेक्या रे सुण्या, गइबर यूहन्नालाइ भण, कि अन्धा धेक्दाहान, लङडा हिट्टाहान, कोणी निका हुनाहान, टोल्या सुण्नाहान, मर्या जिउना हुनाहान, गरिबलाइ सुसमाचार सुणाइन्छ।


कि तुइले तिनरा आँखा खोल्दे, ताकि तिनन अनारा हइ उजाला तिर, रे सैतानको सक्ति बठेइ परमेश्वरतिर फर्किजाउन। तब परमेश्वरले तिनरा पापको क्षमा अद्दाहान रे पबित्र अरिया मान्सनसित तिननले एक ठाउँ पाउन्या हुन, क्याकि तिननले ममि बिश्वास अद्दाहान।”


म संसारमी ज्योति होइबर आइरइछु, कि ममि बिश्वास अद्द्या अनारामि जन रउ।


तर तमन इसा होइनु, क्याकि तमन परमेश्वरका चुनिया मान्सन हौ, तमन परमेश्वरका पुजारि हौ, जो राजा हुन। तमन परमेश्वरको सेवा अददाइ समर्पित भया मान्सन रे परमेश्वरका निजि प्रजा हौ। उनले तमनलाइ अनारा बठेइ आफ्नो अदभूत ज्योतिमि लेया छ, ताकि तमनले परमेश्वरका अचम्मका कामको घोषणा अद्द सक।


क्याकि उनले हामलाइ सैतानको सक्ति बठेइ छुटाइबर आफना प्यारा चेलोका राज्य भितर हामलाइ लेया छन।


तम मान्सन जो पापका अनारामि बस्स्या छौ खीष्टको एक चम्किन्या उजालो धेक्द्याहौ। खीष्टको उजालो तिन मान्सनमि चम्कन्या हो, जो उन ठाउँमि बस्साहान, जा मान्सन मृत्युका छाइलमि छन।”


“धन्य हुन जो परमेश्वरको आबश्यकता महसुस अद्दाहान, क्याकि स्वर्गको राज्य तिनरोइ हो।


तब उनले आफना शिष्या वाँ हेरिबर भण्यो, “धन्य तमन गरिब हुन्या, क्याकि परमेश्वरो राज्य तमरो हो।


मेरा प्यारा भाइन हो, ध्यान दिय! परमेश्वरले संसारका नजरमि गरिबलाइ बिश्वासमि धनि बनाया छ, रे उनरा राज्यका हकदार हुनलाइ लगइ प्रतिज्ञा अर्याछ, जो उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या हुन।


क्याकि जइलाइ परमेश्वरले पठायो, तइले परमेश्वरको वाणी बोलन्छ, क्याकि परमेश्वरले ननापिबरइ पबित्र आत्मा दिनाहान।


तइले पइल्ली आफ्नो भाइ सिमोनलाइ भेट्यो, रे उइलाइ भण्यो, “हामले मसिहलाइ (जइको अर्थ हो ख्रीष्ट) भेटिराइछौ”।


तिनले फुट्या निङालाकि जसेरी कसइ कमजोर मान्सनलाइ चोट दिन्या होइन्न, रे तिनले धिपधिप बल्लारया कुप्पि जसा कोइ लगइ असहाय मान्सनलाइ चोट दिन्या होइन्न, छाड्डीबार तिन न्यायलाइ बिजय सम्म पुर्याउन्या कारण हुन्या हुन।


क्याकि भण्या साँच्चि तमनले अभिषेक अर्या, तमरा पबित्र सेवक येशूको बिरोधमी राजा हेरोद रे पन्तियस पिलातस हाकिम दुइ जाना, गैर-यहुदि रे इस्राएल देशका मान्सनसित इसइ सहरमि जम्मा भयाथ्या।


“मेरो दास जइलाइ मइले चुन्या छु, मेरा प्रिय जइसित म भौत खुशी छु, म मेरा आत्मा तिनमि रख्दिन्या हु रे तिनले जाति-जातिलाइ न्यायको प्रचार अरिदिन्या छन।


उनलाइ यशैया अगमबक्ताको किताब दियो। उनले तइ किताब खोल्यो, रे यो खण्ड निकाल्यो जइमि यिसो लेखिरइथ्यो:


परमप्रभुको बिरोधमी रे उद्दार दिन्या ख्रीष्टको बिरोधमी धर्तिका राजान रे सासक लगइ खडा भया।’


Swiv nou:

Piblisite


Piblisite