Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 3:16 - डोटेली नयाँ करार

16 तइ पछा यूहन्नाले तिन सबलाइ भण्यो, “म तमलाइ पानिले बप्तिस्मा दिनउ, तर एक जाना म भण्न्ना महान छन, जइका जुताको ताना खोल्ल लायकको म आथिन। उनले तमलाइ पबित्र आत्मा रे आगोले बप्तिस्मा दिन्या हुन।

Gade chapit la Kopi

डोटेलि

16 तइपाछा युहन्‍नाले सप्‍पइखि भुन्‍यो, “मु त तमलाइ पानिले बप्‍तिस्‍मा दिनउ रे मु हइ ठुला एक जना आउन्‍नाछन्, मु त उनरा जुताका ताना फुकाउन्‍या लायकको लइ आथिन् उनुले तमलाइ पबित्‍तर आत्‍मा रे आगाले बप्‍तिस्‍मा दिन्‍याछन्। हेर उनुले हातमि नाज निफन्‍या सुप्‍पो लिसक्‍याछन्।

Gade chapit la Kopi




लूका 3:16
24 Referans Kwoze  

क्याकि यूहन्नाले त पानिले बप्तिस्मा दियो, तर अबका थोकाइ दिनमि परमेश्वरले तमनसित रनाइलाइ पबित्र आत्मा पठ्याउन्या हुन।”


“साँच्चि, तमनले आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनाइलाइ म तमनलाइ पानिले बप्तिस्मा दिन्नाछु तर म पछा आउन्या म भण्ना महान छन, जइका जुताका ताना खोलल्या लायको म आथिन। उनले तमनलाइ पबित्र आत्मा रे आगाले बप्तिस्मा दिन्या हुन।


मइले ख्रीष्टलाइ पछेण्या थेइन, तर जइले मलाइ पानिले बप्तिस्मा दे भणि पठायो, उनइले मलाइ भण्यो, जइमि तु पबित्र आत्मालाइ ओल्लारया रे बस्सारया धेकि, पबित्र आत्माले बप्तिस्मा दिन्या उनइ हुन।


यूहन्नाले तिनलाइ जबाफ दियो, “म त पानिले बप्तिस्मा दिनउ। तर तमरा बिचइनि एक जाना कल्लीया छन, जइलाइ तमन पछेण्नानु।


क्याकि एकइ पबित्र आत्मा बठेइ हाम सबले एकइ सरीरमि बप्तिस्मा पायाछौ। हाम यहुदि मान्स अथवा, गैर-यहुदि मान्स, दास अथवा स्वतंत्र मान्स जो भया लगइ हाम सबइले एकइ आत्मा पायाछौ।


तबइकिलाइ आब उन स्वर्गमि परमेश्वरको दाइन हाततिर सम्मानसित बस्या छन। रे पिताले जसो उनलाइ बाचा अर्याथ्यो, त्यो उनलाइ पबित्र आत्मा दियो, रे उनले त्यो पबित्र आत्मा हामलाइ दिया हो, जसोकि आज तमन धेक्दाछौ रे सुण्न्नाछौ।


जइले ममि बिश्वास अरन्छ, पबित्र सास्त्रले भण्या अन्सार तइका मन भितर बठेइ जिउन्या पानीको खोला बगिबर आउन्याछन। जइले जीवन दिन्या हो।”


पत्रुसले यिन बचन बोल्ला बोल्लाइ पबित्र आत्मा बचन सुण्न्या सब मान्सनमि आया।


अन्न निफण्नाइ उनले हातमि सुप्पो समाइ सक्या छ। निफुणिबर अन्न भकारीनि जमा अद्द्या हुन, तर भुसलाइ कभइ ननिम्द्या आगाइनी बाल्दिन्या हुन।”


म पछा आउन्या उनइ हुन। उनरा जुताको ताना खोलल्या लायकको म आथिन”।


Swiv nou:

Piblisite


Piblisite