13 तइले तिननलाइ भण्यो, “तमनलाइ सरकारले भण्या हइ बड्ता कर मागउजन।”
13 उनुले तिनलाइ भुन्यो, “सरकारले भुन्याहइ बर्ता जनलिय।”
चोर, लोपारि, दराहा, निन्दा अद्द्या, ठग हुनाहान तिनन परमेश्वरका राज्यका हकदार हुन्या हइन।
जखायसले खाना खान्ज्या कलिबर प्रभु येशूलाइ भण्यो, “प्रभु, हेर, म आफना सम्पतिको आधा भाग गरिबलाइ दिन्या हु, रे कोइ बठेइ अन्याय अरिबर कर लैजाइराइछु भण्या म तइको चार गुणा फिर्ता अरिदिन्या हुन।”
चोरी अद्द्याले आब जन चोरउ। बरु उइले आफना हातले इमान्दारिसित काम अरउ, ताकि उइसित गरिब मान्सनलाइ दिनाइ केइ हुन सकउ।
तबइकिलाइ मान्सनले तमनसित जसो ब्यबहार अर भण्न्या तमन चाहान्छौ, तमन लगइ तिननसित तसोइ ब्यबहार अर, क्याकि यइ मोशाको कानुन रे परमेश्वरको अगमबक्ताले लेख्या लेखोटको निचोड हो।”
हामरा वलतिर पलतिर यिन मान्सनको बिश्वासको गबाहीको प्रसस्तता छ। तबइकिलाइ आस, हामरा बाटामि आइ पड्डया बाधा रे हामलाइ अल्जाइ राख्द्या पापलाइ हाम पन्सायाऔ रे हामरा सामने भया दौड धैर्यसित दौडौ।
कर उठाउन्या लगइ बप्तिस्मा लिनाइलाइ आया रे तइलाइ सोध्यो, “गुरुज्यू, हाम क्याद्दाउ?”
सिपाइनले लगइ सोध्यो, “हामले कि अददु हो?” तइले तिननलाइ भण्यो, “कसइमी अत्यचार जन अर, रे झुटो दोस लाइबर जनलुट। आफना तलबमि सन्तुष्ट रअ।”