Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 24:6 - डोटेली नयाँ करार

6 उन याँ आथिन, तर जिउना भइ उठिरइछन। गालीलमि हुनज्या उनले तमनलाइ कि भण्याथ्यो त्यो याद अर,

Gade chapit la Kopi

डोटेलि

6 उन याँ आथिनन्, रे जिउना भइबर उठ्‌याछन्। गालिलमि हुन्‍ज्‍या उनुले तमलाइ कि भुण्‍या थ्‍यो याद अर।

Gade chapit la Kopi




लूका 24:6
19 Referans Kwoze  

आजी उनले भण्यो, “म, मान्सको चेलोले भौत दु:ख भोग्दु पणन्छ, रे उनइ यहुदि मान्सनका अगुवा, यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ बहिष्कृत हुन्या हो, मारिनु पड्या हो रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पड्या हो।”


येशूले आफ्ना शिष्यालाइ सिकाउन सुरु अर्यो कि म, मान्सको चेलोले भौत दु:ख भोग्दु पड्या हो, रे यहुदि मान्सनका अगुवा, यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ तुच्छ सम्जिबर इन्कार अरिनु पड्या हो, रे मारिनु पड्या हो, पइ तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पड्या हो।


उन याँ आथिन, क्याकि उनले भण्या अनसार उन जिउना होइबर उठिरइछन। आस, उनलाइ राखिया ठाउँ हेर।


“यिन कुरणी तमरा कानमि गाड, क्याकि म, मान्सको चेलोलाइ मेरा सत्रुको अधिकारमि दिनाइ बटीया छ।”


तिननले भण्यो, “हजुर, हामलाइ याद छ त्यो ठग जिउनोइ छ, उनले भण्याथ्यो, तीन दिन पछा म आजी जीउनो हुन्या हु।”


येशू कसेरी यरुशलेम सहरमि जानु पणन्छ, यहुदि मान्सनका अगुवा रे धर्म-गुरु रे यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ भौत दु:ख भोग्दु पणन्छ, मद्दु पणन्छ रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पणन्छ भणि उनले तइ बेला बठेइ आफना शिष्यालाइ बताउन लाग्या।


क्याकि जसेरि योना ठुलो माछाका पेट भित्तर तीन दिन तीन रात थ्या, उसेरी म, मान्सको चेलो लगइ येइ पृथ्बीका भितर तीन दिन तीन रात रन्या हु।


तइ जबान मान्सले तिनन स्वानी मान्सनलाइ भण्यो, “जनडरा, तम नासरत गाउँका येशूलाइ खोज्जा छौ, जइलाइ क्रुसमि टाँङिया थ्यो। उन मर्या बठेइ जिउना भया हुन! उन याँ आथिन! हेर, तिननले उनलाइ राख्या ठाउँमि गाड्या थ्यो।


तिनन डराइगइन पइ जमिन तिर मुन्टो निउणायो, तर तिन दुइ बैकानले भण्यो, तमन जिउना मान्सलाइ मर्या बिचमि क्याकि खोज्जा छौ?


रे तिननलाइ यिसो भण्यो, “प्रभु साँच्चि जिउना भइ उठिरइछन रे सिमोन पत्रुसका वाँ धेकिया।”


आजी लगइ, परमेश्वरले उनलाइ मर्या पछा मर्या बठेइ जिउना बनायो। येशू मर्या, तर परमेश्वरले उनलाइ मर्या मरेइ रन दियन, क्याकि मृत्युको अधिनमी उन रइरनु असम्भब थ्यो।


तमनलाइ पक्‍का याद छ कि जब म तमनसित थ्या तब म भौत जसो यिन कुरणी भणन्या अरनथ्या।


Swiv nou:

Piblisite


Piblisite