Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 24:51 - डोटेली नयाँ करार

51 उनले तिननलाइ आशिस दिन्ज्या, उन तिनन बठेइ छुटिया रे स्वर्गमि गया।

Gade chapit la Kopi

डोटेलि

51 उनुले तिनुनलाइ आर्सिबाद दिनादिनाइ, उन तिनुन बटहइ छुट्‌टिया रे स्‍वर्गमि लइया।

Gade chapit la Kopi




लूका 24:51
9 Referans Kwoze  

उनले यिन कुरणी भण्या पछा, तिननले हेद्दा हेद्दाइ परमेश्वरले येशूलाइ मल्तिर उचाल्यो, रे एक बादलका उइमि तिननले उनलाइ धेक्द सकेइन।


येशूले तिनलाइ भण्यो, “मलाइ समाइ जन राख, क्याकि म अइल सम्म मल्तिर मेरा पिताका वाँ गया आथिन; तर तम मेरा शिष्याका वाँ जा रे उनलाइ भण्दिय, म मल्तिर मेरा पिता रे तमनका पिता मेरा परमेश्वरका वाँ जान्ना छु।”


तबइकिलाइ स्वर्गमि गया परमेश्वरको चेलो येशूइ हुन। उन हाम सबइका माहान यहुदि प्रधान पुजारि हुन। तबइकिलाइ सब मान्सनका अगाडी ग्रहण अर्या बिश्वासलाइ थामिबर बलिया होउ।


उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।


जब येशूले आफ्ना शिष्यालाइ यिन सब कुरणी भणि सक्यो, तब परमेश्वरले येशूलाइ स्वर्गमि उठायो, रे उन परमेश्वरका दाइन तिर सम्मान सित बस्या।


तइ पछा येशूले तिननलाइ सहरको बाइर बेथानिया गाउँको नजिक लइय्या, रे आफ्नो हात उठाइबर तिननलाइ आसिर्बाद दियो।


तिननले उनरो आराधना अर्यो, रे बडा आनन्दसित यरुशलेम सहरमि फर्क्या।


Swiv nou:

Piblisite


Piblisite