Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 24:46 - डोटेली नयाँ करार

46 उनले तिननलाइ भण्यो, “पबित्र सास्त्रमि यिसो लेखिया छ, कि ख्रीष्टले दु:ख भोग्दु रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पणन्छ,

Gade chapit la Kopi

डोटेलि

46 उनुले तिनुनलाइ भुन्‍यो, “धर्म- सास्‍त्‍तरमि यसो लेखिया छ, कि ख्रिस्‍टले दुःख भोग्‍द् रे तेसरा दिनमि मर्‍याबटहइ जिउनो हुनपडन्‍छ,

Gade chapit la Kopi




लूका 24:46
11 Referans Kwoze  

उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”


कि उन, मान्सको चेलो पापी मान्सका हातमि सुम्पिनु, रे क्रुसमि टाँगिनु, रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु आवश्यक छ।


ख्रीष्टलाइ अवश्य दु:ख भोग्दु रे मर्या बठेइ जिउना हुनु पणन्थ्यो, रे तिनइ येशूको बारेमि म तमनलाइ सुणाउनउ, उनइ ख्रीष्ट हुन भण्न्या कुरणीको मतलब खोलिबर तिनले साबित अरदियो।


हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्‍कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।


येशू बाहेक और कसइमी उद्दार आथिन, क्याकि परमेश्वरले येशूको नाउँ बाहेक अग्गासका तल्तिर और कोइ नाउँ दिया आथिन, जइ बठेइ हामले मुक्ति पाउन सक्दाउ।”


म, मान्सको चेलो मद्द्या हु क्याकि यो पबित्र सास्त्रमि लेखिरइछ पइ तइ मान्सलाइ ठुलो सजाय हुन्या हो जइले मलाइ पकडाउनालाइ दुस्मनलाइ मदत अरन्छ। त्यो मान्स त कभइ नजन्म्या भया निको हुनेइथ्यो।”


पबित्र सास्त्रमि येशूका बारेमि यो पक्‍का रुपले लेखियाथ्यो कि उन आफ्ना मृत्यु बठेइ आजी जिउना हुन्या छन, तर तिननले अइल सम्म बुज्या थेइन।


Swiv nou:

Piblisite


Piblisite