Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 24:44 - डोटेली नयाँ करार

44 उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”

Gade chapit la Kopi

डोटेलि

44 उनुले तिनुनलाइ भुन्‍यो, “तमुसित हुन्‍ज्‍या मुइले बोल्‍या बचन यिनइ हुन, कि मोसाका ब्‍यबस्‍थामि, अगमबक्‍ता रे भजनका किताबमि मेरा बिसयमि लेखिया सप्‍पइ कुरा पुरा हुनपडन्‍छ।”

Gade chapit la Kopi




लूका 24:44
88 Referans Kwoze  

परमेश्वरले कसेरी येशूलाइ मर्या बठेइ जिउना बनायो तइ कुरणी हाम, तिनरा सन्तानकि निउति पुरा अरिदियो, जसो भाजन सग्रहमि परमेश्वरले ख्रीष्टका बारेमि भण्या छ, ‘तु मेरो चेलो हइ, आजका दिन बठेइ म तेरो पिता भया छु।’


आजी उनले भण्यो, “म, मान्सको चेलोले भौत दु:ख भोग्दु पणन्छ, रे उनइ यहुदि मान्सनका अगुवा, यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ बहिष्कृत हुन्या हो, मारिनु पड्या हो रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पड्या हो।”


जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।


मोशाको कानुनमी भया पुराना नियम आउन्या समयको छायाँ मान्तर हो, ख्रीष्टले हामरि निउति अर्या असल कुरणीको बास्तबिकता होइन। पुरानो नियममि बलि बेर बेरि रे बर्ष बर्षइ चढाउनु पणन्थ्यो, तर तिननले आराधना अददाइ आया मान्सनलाइ पुराइ सुद्द पाड्ड सक्दाइन थ्या।


क्याकि तमनले मोशालाइ बिश्वास अर्या भया मलाइ लगइ बिश्वास अद्देइथ्या, क्याकि उइले मेरा बारेमि लेखिराइथ्यो।


परमेश्वरले पुजारि बठेइ चायाको काम बठेइ पबित्र आत्माले हामलाइ केइ कुरणी भण्नाहान। स्वर्गमि भया परमेश्वरको सत्य महापबित्र स्थान मान्सनकि निउति तब सम्म खुल्या आथिन, जबसम्म तइ पालको पइलो कोठा रे तइमि हुन्या सब कुरणी पालन अरिनाहान।


तमन पबित्र सास्त्रमि पढन्छौ, क्याकि ताँ अनन्त जीवन पाइन्छ भणि तमन सोच्नन्छौ। मेरा बारेमि गवाही दिन्या तिनइ पबित्र सास्त्र हुन,


जसेरि मोशाले उजाड ठाउँमि पितलको स्याप उचायो, तसेरि म, मान्सको चेलो उचाइनु पणन्छ,


उनले तिननलाइ भण्यो, “पबित्र सास्त्रमि यिसो लेखिया छ, कि ख्रीष्टले दु:ख भोग्दु रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पणन्छ,


यिनइ मल्कीसेदेक पुजारि शालेम सहरका राजा रे सर्वोच्च परमेश्वरका पुजारि थ्या। उनरो नाउको अर्थ “न्यायसित राज्य अद्द्या राजा” हो, रे शालेमको राजाको अर्थ “सान्तिका राजा” हो। पबित्र सास्त्रमि उनरो बा, उनरी इजा, रे उनरा पुर्खा अथवा उनरो जन्म, अथवा उनरो मृत्युको बारेमि केइ कुरणी लेखिया आथिन। उन सदाइकि निउति पुजारि छन। तबइकिलाइ उन परमेश्वरको चेलो जसा छन। जब अब्राहाम चार राजालाइ मारिबर आउनाथ्या, तब मल्कीसेदेकको उनसित भेट भयो रे आसिर्बाद दियो। रे अब्राहामले युद्द बठेइ जितिबर पाया सब चिजको दशांश दियो।


मोशा परमेश्वरका घरका सब मान्सनसित नौकरका रुपमि बिश्वासयोग्य भया, रे मोशाले अर्याको कामइ परमेश्वरले भविष्यमी बोल्या सत्य कुरणीको सत्य उदाहरण थ्यो।


“तिन यिनइ मोशा हुन जइले इस्राएल देशका मान्सनलाइ भण्यो, ‘तमरा परमेश्वरले तमरा भाइनका बिच बठेइ म जसोइ एक अगमबक्ता तमरा निउति खडा अद्या हुन तमन उनराइ कुरणी सुण।’


म तमनलाइ भण्नउ, ‘उनलाइ अपराधिसित अपराधिका जसो ब्यबहार अरियो’ भणि पबित्र सास्त्रमि लेखियकि कुरणी ममि पुरा हुनुइ पणन्छ। हो, मेरा बारेमि लेखिया कुरणी साच्ची हुन्नाछ।”


क्याकि भण्या पबित्र सास्त्रमि लेखिया कुरणी सब पुरा हुनाइ यिन परमेश्वरका प्रतिशोधका दिन हुन्या हुन।


“यिन कुरणी तमरा कानमि गाड, क्याकि म, मान्सको चेलोलाइ मेरा सत्रुको अधिकारमि दिनाइ बटीया छ।”


तर अगमबक्ताका पबित्र सास्त्र पुरा होइजाउन भणि यिन सब हुनाइ आया हुन। तब सब शिष्या उनलाइ छाडिबर भाग्या।


तर तसो भया बठेइ यिन कुरणी यिसेरी हुनु पणन्छ भणि पबित्र सास्त्रमि लेखिया कुरणी कसेरी पुरा हुन्या हुन पइ?


येशू कसेरी यरुशलेम सहरमि जानु पणन्छ, यहुदि मान्सनका अगुवा रे धर्म-गुरु रे यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ भौत दु:ख भोग्दु पणन्छ, मद्दु पणन्छ रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पणन्छ भणि उनले तइ बेला बठेइ आफना शिष्यालाइ बताउन लाग्या।


ख्रीष्टको आत्मा तिननमि थ्यो रे तिननलाइ भण्यो ख्रीष्टले कसेरी कष्ट भोग्द्या हुन रे पछा ठुलो सम्मान दिइन्या हो। तबइकिलाइ तिननले वास्तवमि ख्रीष्टको हुन्या हुन रे यो कब हुन्छ भणबर पत्ता लाउन खोज्यो।


ख्रीष्टले दु:ख भोग्दु पणन्छ, रे मद्दु पणन्छ भणबर परमेश्वरले सब अगमबक्ता बठेइ भौत पइल्ली भण्या भविष्यवाणी उनले यिसेरी साचो साबित अर्यो।


क्याकि येशू आफ्ना शिष्यासित भौत समय बिताइबर उनलाइ सिकाउनचाहन्थ्या। रे उनले भण्यो, “छिट्टाइ कसइले म, मान्सको चेलोलाइ मेरा सत्रुको अधिकारमि दिन्या हो रे उन मलाइ माद्याहुन, रे तेसरा दिनमि म मर्या बठेइ जिउनो हुन्या हु।”


यशैया अगमबक्ता बठेइ येशूका जन्मको बारेमि परमेश्वर बोल्या बचन पुरा हुनाइलाइ यिन सब भया हुन। यशैयाले इसेरि लेख्यो,


क्याकि तमले मलाइ पातालमि रनदियानु, रे नति आफ्ना पबित्र जनको मर्या शरीर कुन दिन्या हौ।


तबइकिलाइ होशियार होउ, नति अगमबक्तानका किताबमी भणिएइ यिन कुरणी तमनमि आइ पड्यइ हुन,


Swiv nou:

Piblisite


Piblisite