Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 24:39 - डोटेली नयाँ करार

39 मेरा हात रे खुट्टा हेर, मइ हु, मलाइ छोइबर हेर। क्याकि भुतको मासु रे हाड हुनइन, तर तमन धेकन्छौ, मेरा त छन।”

Gade chapit la Kopi

डोटेलि

39 मेरा हात रे मेरा खुट्‌टा हेर, मुइ हु। मुलाइ छोइबर हेर। क्‍यालाइकि भुतको त मासु रे हाड हुनइन्, रे तमु धेकन्‍छउ, मेरा त छन्।”

Gade chapit la Kopi




लूका 24:39
12 Referans Kwoze  

तब उनले थोमालाइ भण्यो, “तेरा औला याँ राख, रे मेरा हात हेर तेरा हात याँ राख, रे मेरा कोखि समा पइ संका अद्द बन्द अर, रे बिश्वास अर कि म जिउनो छु।”


हाम एक जाना मान्सको बारेमि लेख्दाछु, जो परमेश्वरको बचन हो, जइले मान्सनलाइ साचो जीवन दिन्छ। उन संसार सुरु हुनाहइ पइल्ली बठेइ थ्या। तर आब हामले उनलाइ सुण्याछौ, उनलाइ धेक्याछौ, हामले उनलाइ हेर्या छौ रे हामरा हातले छोया छौ।


इसो भणबर उनले तिननलाइ आफना हात रे कोखीको घा धेकायो रे प्रभुलाइ धेकिबर शिष्या खुशी भया।


परमेश्वर जइले सान्ति दिनाहान उन आफइले पूरारुपमी तमनलाइ पबित्र बनाउन, रे तमरा समस्त आत्मा, प्राण रे शरीर हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिन सम्म निष्कलंक रहुन।


रे हामरा शारीरिक बाले लगइ हामलाइ अनुशासनमि राख्यो, रे हामले तिनरो आदर अददाउ। तबइकिलाइ हामरा आत्मिक बाका अधिनमी बस्सु झिक भौत महत्वपूर्ण छ, ताकि हामले अनन्त जीवन पाउन सकु।


तबइकिलाइ और शिष्याले तइलाइ भण्यो, “हामले प्रभुलाइ धेक्या।” तर तिनले उनलाइ भण्यो, “जबसम्म म उनरा किला ठोक्या हात रे कोखिका घामि औला हाल्लइन तब सम्म उन मर्या बठेइ जिउना भया छन भणी म बिश्वास अद्दैन।”


येशूले दु:ख रे मृत्यु पछा भौत किसिमका प्रमाण बठेइ तिनरा अगाडी उनले आफइलाइ जिउनो धेकायो। चालिस दिन सम्म उन तिनरा वाँ धेका पड्या। रे उनले परमेश्वरका राज्यको बारेमि तिननलाइ बतायो।


जोरले कला हालिबर येशूले भण्यो, हे पिता, म मेरो आत्मा तमरा हात सुम्पनौ। इति भणबर उनले आफ्नो प्राण त्यागिदियो।


तर उनले तिननलाइ भण्यो, “तमन क्याइ बिचलित हुन्छौ? रे तमनका मनमि क्याइ संका आउँछ?


यिसो भण्या पछा उनले तिननलाइ आफना हात रे खुट्टा धेकायो।


Swiv nou:

Piblisite


Piblisite