38 तर उनले तिननलाइ भण्यो, “तमन क्याइ बिचलित हुन्छौ? रे तमनका मनमि क्याइ संका आउँछ?
38 रे उनुले तिनुनलाइ भुन्यो, “तमु क्याकि डराउछउ, रे तमरा ह्रिदयमि क्याकि संका उतपन्न हुन्छ?
परमेश्वरका दृष्टिमि कोइ मान्स लुक्या आथिन। रे उनइ हुन, जसलाइ हामले जीवन भरि अर्या सब कामको लेखा दिनु पड्डया हो। उनरा अगाडी सब कुरणी स्पष्ट रे खुला छन।
येशूले तिननले सोच्या कुरणी था पाइबर तिनलाइ भण्यो, “ए अल्पविश्वासी हो! तमनसित प्रयाप्त रोटा आथिन भणि क्याकि तमन बहस अरन्छौ?
तिनन तरासिया, रे डरले आतिया, रे “हामले त भूत धेक्दाछु” भण्न्या सम्झया।
मेरा हात रे खुट्टा हेर, मइ हु, मलाइ छोइबर हेर। क्याकि भुतको मासु रे हाड हुनइन, तर तमन धेकन्छौ, मेरा त छन।”