37 तिनन तरासिया, रे डरले आतिया, रे “हामले त भूत धेक्दाछु” भण्न्या सम्झया।
37 भुत धेक्दाछु भनि ठानिबर तिनुन डरले तरासिबर आत्तिया।
तर तिननले तइलाइ भण्यो, “तु बौलाइ हइ।” तर तइले तिन पत्रुसइ हुन भणि जिद्द अद्द पसि। तब तिननले भण्यो, “त्यो उनरो स्वर्गदुत होलो।”
तर उइले भण्यो, ‘होइन, बा अब्राहाम, मर्या बठेइ कोइ एक जानो तिनरा वाँ गयो रे चेतावनी दियो भण्या, तिनन पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या हुन।’
तर उनले तिननलाइ भण्यो, “तमन क्याइ बिचलित हुन्छौ? रे तमनका मनमि क्याइ संका आउँछ?