Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 24:32 - डोटेली नयाँ करार

32 तिननले आपसमी भण्यो, “उनले हामसित बाटामि कुरणी अरनज्या, रे हामलाइ पबित्र सास्त्रको अर्थ भणनज्या हामरो हृदय उत्साह रे आसाले प्रज्वलित भयाथ्यो।”

Gade chapit la Kopi

डोटेलि

32 तिनुनले आपसमि भुन्‍यो, “उनुले हामसित बाटामि कुरडि अरन्‍ज्‍या रे हामुलाइ धर्म- सास्‍त्‍तर बटहइ अर्थ खोल्‍दिन्‍ज्‍या कि हामरो ह्रिदय आनन्‍न भया थेइन् ब?”

Gade chapit la Kopi




लूका 24:32
14 Referans Kwoze  

तब पबित्र सास्त्र बुज्जाइलाइ उनले तिननलाइ सहयोग अर्यो।


परमेश्वरको बचन त काम अरीराख्द्या रे जिउनो छ। यो दुइधारे तरबार भण्नालगइ बड्ता लगाउ छ। यइले भितर पुरा प्राण रे आत्मालाइ छुट्याइ दिन्छ। जोर्नी रे मज्जालाइ अलग पाणिदिन्छ। परमेश्वरका बचनले मान्सनका हृदयको बिचार रे चाहानालाइ केलाइबर जाँच अरन्छ।


जीवन दिन्या त परमेश्वरका आत्मा हुन। यो काम त मान्सका सक्तिले हुन नसक्द्या कुरणी हो। मइले तमनलाइ भण्या कुरणी आत्मा रे जीवन हुन।


तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।


जब येशू मान्सलाइ परमेश्वरको राज्यका बारेमि भणन्थ्या उन सदाइ काहानीको प्रयोग अरन्थ्या। तर जब उन शिष्यासित एकलाइ हुन्थ्या, उन सब कुरणी ब्याख्या अर्नथ्या।


Swiv nou:

Piblisite


Piblisite