Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 24:21 - डोटेली नयाँ करार

21 रोमी बठेइ इस्राएल देशका मान्सनको उद्दार अद्द्या उनइ हुन भण्न्या हामले आसा अर्याथ्या। यिन सब कुरणी छाडिबर, यो घटना घट्या आज तेसरो दिन हो।

Gade chapit la Kopi

डोटेलि

21 इज्राएलको उद्‍दार अद्‌या उनइहुन्‌ भन्‍न्‍या हामले आसा अर्‍याथ्‍या। रे यो घटना घट्‍या आज तेसरो दिन हो।

Gade chapit la Kopi




लूका 24:21
8 Referans Kwoze  

आस इस्राएल देशका परमप्रभु परमेश्वरको प्रसंसा अर! क्याकि उनले आफना मान्सनलाइ भेट्या छ रे उनरो उद्दार अरिराइछ!


तसइ बेला उनले आइबर परमेश्वरलाइ धन्यबाद दियो, रे यरुशलेम सहरका मान्सनलाइ छुटकारा दिनाइ ख्रीष्टलाइ पठाउनाइ निउति परमेश्वरको बाटो हेद्दया सबलाइ बालकका बारेमि भण्न्न पसि।


तिनन थुमाका बारेमि यो नयाँ गीत गाउन्ना छन, जो येशू ख्रीष्ट हुन: “तमन किताब खोल्लाइ मोहर समाउन्या रे तोडया योग्यका छौ, क्याकि मान्सनले तमरो बलि दिया छन, रे तमरा मृत्युको रगतले तमले परमेश्वरको निउति हरेक कुल, भासा, मान्स रे जाति बठेइ मान्सनलाइ छुटकारा दियो।


पछा जब येशू ख्रीष्टका छान्या शिष्याले दोसर्या येशूसित भेट्यो रे तिननले उनलाइ सोध्यो, “हे प्रभु, कि तमले इस्राएल देशको स्वतन्त्रता रे हामरो राज्यको पुनस्थापना अद्दया तमरो समय आइ सक्या छ?”


जसेरि तइले बेलि तइ मिश्र देशका मान्सलाइ मार्यो कि तसेरि मलाइ लगइ माद्द चाहन्छौ?’


Swiv nou:

Piblisite


Piblisite