तइ पछा जन गणनाका बेलामि गालील जिल्लाको यहूदा भण्न्या खडा भयो, रे कति मान्सनलाइ आफतिर तान्यो। त्यो लगइ मर्यो, रे तइका पछा लाग्द्या सब मान्सन लगइ छीरबिट्टिया।
तर तिननले बडा जोर दिबर भण्यो, “उन यहुदिया जिल्लाका सब मान्सनका बिचमि आफ्नो शिक्षा बठेइ दङगाका कारण भया छन। उनले गालील जिल्लामि दङगा सुरु अर्यो रे आब याँ आया छन।”
रे येशू राजा हेरोदले राज्य अर्या जिल्ला बठेइ आया हुन भण्न्या था पाइबर पिलातस हाकिमले उनलाइ राजा हेरोदका वाँ पठाइदियो। तइ बेला हेरोद आफइ लगइ यरुशलेम सहरमि थ्या।