51 उनले तिनरा सल्लाह रे काममी सहमति दिया थेइन्न। उन यहुदिका अरिमाथिया सहरका मान्स थ्या। उन परमेश्वरको राज्यको बाटो हेद्दाथ्या।
तइ समयमि यरुशलेम सहरमि शिमियोन नाउँ भया एक जाना मान्स थ्या। उन धर्मि रे भक्तजन थ्या उन उत्सुक भइबर ख्रीष्ट फर्कि आउन्या रे इस्राएल देशका मान्सनलाइ सान्त्वना दिन्या बाटो हेरिरइथ्या, रे पबित्र आत्मा उनसित थ्या।
तसइ बेला उनले आइबर परमेश्वरलाइ धन्यबाद दियो, रे यरुशलेम सहरका मान्सनलाइ छुटकारा दिनाइ ख्रीष्टलाइ पठाउनाइ निउति परमेश्वरको बाटो हेद्दया सबलाइ बालकका बारेमि भण्न्न पसि।
तब तइले भण्यो, “हे येशू, तम आफना राज्यमि राजा भइबर आउनज्या मलाइ सम्ज्या।”
आब साँज भया पछा योसेफ नाउँ भएका अरिमाथियाका एक जना धनि मान्स आया, तिन आफ लगइ येशूका शिष्या थ्या।
उनले पिलातस हाकिमका वाँ गइबर येशूको लास माग्यो,