Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 23:46 - डोटेली नयाँ करार

46 जोरले कला हालिबर येशूले भण्यो, हे पिता, म मेरो आत्मा तमरा हात सुम्पनौ। इति भणबर उनले आफ्नो प्राण त्यागिदियो।

Gade chapit la Kopi

डोटेलि

46 रे ठुला सोरले डाको हलिबर इसुले भुन्‍यो, “हे पिता, मु मेरो आत्‍मा तमारा हातमि सुम्‍पनउ।” इति भनिसक्‍या पाछा उनुले आफनो परान त्‍याग्‍यो।

Gade chapit la Kopi




लूका 23:46
8 Referans Kwoze  

जब तिननले स्तिफनसलाइ ढुंगाले हाण्न्नाथ्या, तब तिनले प्रार्थना अर्यो, “हे प्रभु येशू मेरो आत्मालाइ लिय।”


जब येशूले सिर्का चाख्यो तब उनले भण्यो, “पुरा भयो” तइ पछा उनले आफ्नो मुन्टो झुकाइबर मर्या।


जब मान्सनले येशूलाइ अपमान अर्यो, उनले तिनरो अपमान अरेइन। जब मान्सनले उनलाइ कष्ट दियो, उनले बादलमि तिननलाइ चोट पुर्याउन्या कोशिस कभइ अरेइन। बरु, उनले सहयोगकि निउति परमेश्वरमि भरोसा राख्यो। उनलाइ थाहा थ्यो कि परमेश्वरले सदाइ मान्सनको न्याय उचित रितिले अददाहान।


येशू आफना संसारिक जीवनमी हुनज्या आफलाइ मर्या बठेइ बचाउन सक्द्या परमेश्वरसित रुनाइ आउस बगाइबर बिन्ति रे प्रार्थना चडायो। क्याकि उन नम्र रे भक्ति अद्द्या भया हुनाले परमेश्वरले उनरो प्रार्थना सुण्यो।


Swiv nou:

Piblisite


Piblisite