44 करीब: छकला बार बजे बठेइ लगभग तीन बजे सम्म सारा देसलाइ अन्धकारले ढाक्यो।
44 लगभग दिनको बार बज्याथ्यो। तसइबेला बटहइ तिन बजेसम्म सारा देसमि अन्धकारले ढाक्यो।
आब बार बजे बठेइ लगभग तीन बजे सम्म देस भरि अन्धकार भयो।
परमेश्वरको ठुलो रे गौरबमय दिन आउना हइ अगाडी सुर्य अनारामि रे जुन रगतमि बदलिन्या हुन।
पइ चिहान खोलिया, रे परमेश्वरका जनका मर्या शरीर आजी जिउना भया।
यो निस्तार काजबार तयारीको दिन थ्यो। तइ बेला दिनको बार बज्याथ्यो। पइ पिलातस हाकिमले यहुदि मान्सनलाइ भण्यो, “हेर तमरा राजा।”
जो सुबेदार येशूका सामने कल्लिरइथ्यो जब येशूले जोरसित कल्ला हाल्या सुण्यो रे मर्या धेक्यो, उइले भण्यो, “साँच्चि यिन मान्स परमेश्वरका चेला रइछन!”