38 यो “यहुदिका राजा।” भण्न्या येशूका मुन्टाका मल्तिर दोषपत्र टाङयाथ्यो।
38 “यो यहुदिनको राजा हो, भन्या दोस पत्र लइ क्रुसमि उनरा मुन्डाका मल्तिर टाङिदियो।”
सिपाइले येशूका मुन्टाका मल्तिर दोषपत्र टाङयो, रे तइमि “यहुदिका राजा” लेखिरइथ्यो।
येशूका मुन्टाका मल्तिर “येशू यहुदिका राजा।” भण्न्या दोषपत्र टाङयाथ्यो।
पिलातस हाकिमले येशूलाइ सोध्यो, “कि तम यहुदिका राजा हउ?” येशूले जबाफ दियो, “जसो तम भण्नाछौ तसोइ हो।”
यो मान्स इस्राएल देशका ख्रीष्ट रे राजा हु भणन्छ, आब क्रुस बठेइ तलतिर ओल, रे हामले धेकु रे तममि बिश्वास अदद सकु कि यो हामरो राजा हो।” रे जो उनसित क्रुसमि टाङगीरइथ्या। तिननले लगइ येशूको बेइजत अद्दाथ्या।
रे भण्यो, “यहुदि मान्सनका राजालाइ सलाम!” रे उनलाइ तिननले थप्पड लगइ हाण्यो।
रे उनलाइ सम्मान धेकाउनाइलाइ मजाकमि जोरले भण्यो “यहुदि मान्सनका राजा अमर रया, सलाम!”
येशू हाकिमका अगाडी कल्लिया रे तिनले येशूलाइ सोध्यो, “कि तम यहुदिका राजा हौ?” येशूले जबाफ दियो, “जसो तम भण्नाछौ तसोइ हो।”
“यहुदि मान्सनका राजा हुनाइलाइ जन्म्या बालक काँ छन? क्याकि हामले उनरो जन्मको तारा पुर्वतिर धेक्या रे उनलाइ घोप्टिबर आराधना अद्दाइ आइरइछु।”