Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 23:35 - डोटेली नयाँ करार

35 मान्स कलिबर हेद्दाथ्या। सासकले उनरो खिसि काट्टाइ भण्यो, “एइले औरलाइ बचायो, यो परमेश्वरका ख्रीष्ट रे उनरो चुनिया जन हो भण्या यइले आफइलाइ बचाउ।”

Gade chapit la Kopi

डोटेलि

35 मान्‍सन कल्‍लिबर हेरिरइथ्‍या। सासकनले उनरो गिल्‍ला अद्‌दाइ भुन्‍यो, “यइले अउरलाइ बचायो, रे यो परमेस्‍वरको ख्रिस्‍ट या उनरो चुनिया जन हो भन्‍या, यइले आफुलाइ बाचाउ!”

Gade chapit la Kopi




लूका 23:35
24 Referans Kwoze  

तमन प्रभु येशूका वाँ आयाछौ। उन एक भबनको जग बसाल्या मुल ढुड़गा जसाइ हुन, तर उन जिबित ढुड़गा हुन। उनलाइ भौत मान्सनले अस्वीकार अर्यो, तर परमेश्वरले उनलाइ चुन्यो रे उनलाइ भौत बहुमुल्य ठान्यो। रे जसेरि मान्सनले भबन ढुड़गाले बनाउनाहान, तसेरि परमेश्वरले लगइ तमनलाइ एक समुहमी जम्मा अराया छ, जइमि परमेश्वरको आत्माले बास अददाहान, ताकि तमनले येशू ख्रीष्टले हामरि निउति जी अर्यो, तसो पुजारिले बलि चढाउन्या जसा काम अद्द सक, जइले परमेश्वरलाइ खुशी पाणन्छ।


जब फरिसि मान्सनको समुहले यिन सब कुरणी सुण्यो तब तिननले येशूकी खिल्लि उडायो, क्याकि तिनन धनका लोभि थ्या।


“मेरो दास जइलाइ मइले चुन्या छु, मेरा प्रिय जइसित म भौत खुशी छु, म मेरा आत्मा तिनमि रख्दिन्या हु रे तिनले जाति-जातिलाइ न्यायको प्रचार अरिदिन्या छन।


तब परमेश्वरले स्वर्ग बठेइ यिसो भण्यो, “यिन मेरो प्यारो चेलो हुन, रे यिनसित म भौत खुशी छु।”


तब पिलातस हाकिमले यहुदि मुख्य पुजारिन, सासक, रे जनतालाइ जम्मा अर्यो।


क्रुसमि टाँङिया अपराधीमि हइ एक जाना अपराधीले उनरो बेइजत अद्दोइ भण्यो, “कि तु ख्रीष्ट होइनी? तु आफइ रे हामलाइ लगइ बचा।”


Swiv nou:

Piblisite


Piblisite