Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 23:33 - डोटेली नयाँ करार

33 जब तिनन खोपडि भण्न्या ठाउँमि आया, तब ताँ तिनले उनलाइ क्रुसमि टाँङ्यो, रे तिन अपराधीमि हइ एकलाइ दाइन तिर रे अर्खालाइ बाँउतीर क्रुसमि टाङयो।

Gade chapit la Kopi

डोटेलि

33 जब उनुन खप्‍पर्‍या भन्‍न्‍या डाँणामि आइपुग्‍या पाछा तिनुनले इसुलाइ क्रुसमि टाङ्‍यो, रे तिन अपराधिनमध्‍ये एक जनालाइ दायातिर रे अर्कालाइ बायातिर क्रुसमि टाङ्‌यो।

Gade chapit la Kopi




लूका 23:33
19 Referans Kwoze  

जब ख्रीष्ट मर्या, उनले क्रुसमि हामरा पापकी निउति आफ्नो सरीरमि दण्ड भोग्यो। उनले इसो अर्यो ताकि हामले पाप अद्द छाडिबर धर्मि भइबर जीवन जिउन सुरु अद्द सकौ। रे उनले सया चोट बठेइ हाम निको भयाछौ।


आफ कसेरी मद्द पड्या हो भणि तइको संकेत अरिबर येशूले भण्या बचन पुरा होउ भणबर इसो हुन्नाथ्यो।


तर ख्रीष्टले हामलाइ कानुनले दिन्या श्राप बठेइ छुटकारा दियो। जब ख्रीष्ट क्रुसमि मर्या, तब उनले हामरो पापको श्राप आफइमी लियो। क्याकि पबित्र सास्त्रमि लेखिया छ, “क्रुसमि मद्द्या हरेक श्रापित हुन्छ।”


रे उनरा बारेमि पबित्र सास्त्रमि लेखिया सब कुरणी पुरा अर्या पछा तिननले उनलाइ क्रुस बठेइ निकालिबर चिहानमि राख्यो।


हामरा पिता पुर्खाका परमेश्वरले येशूलाइ मर्या बठेइ जिउना बनायो, जइलाइ तमनले क्रुसमि टाङिबर मार्या।


परमेश्वर बठेइ ठहराया पक्‍का उद्देश्य रे पइल्लिको ज्ञान अन्सार उनलाइ तमरा हातमि सुम्पिदियो। तमनले उनलाइ अधर्मि मान्सनको सायताले क्रुसमि किला ठोकिबर मार्या।


जसेरि मोशाले उजाड ठाउँमि पितलको स्याप उचायो, तसेरि म, मान्सको चेलो उचाइनु पणन्छ,


कि उन, मान्सको चेलो पापी मान्सका हातमि सुम्पिनु, रे क्रुसमि टाँगिनु, रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु आवश्यक छ।


तमनलाइ था छ, अबको दुइ दिन पछा निस्तार काजबार आउन्या हो, रे म, मान्सको चेलो क्रुसमि टाँङिनाइ पकोडिन्या हु।


उइलाइ खिसि काट्ट्या हुन, कोर्रा लाउन्या हुन, रे क्रुसमि झुण्न्याउन भणि तिननले उइलाइ गैर-यहुदि मान्सनका हातमि सुम्पिन्या हुन, तर उ तेसरा दिनमि मर्या बठेइ जिउनो होइबर उठन्छ।”


Swiv nou:

Piblisite


Piblisite