10 यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावाला खडा होइबर उनलाइ जोडतोडसित दोस लाउन्थ्या।
10 मुख्य पुजारिन रे धर्म-गुरुन खडा होइबर उनलाइ जोडतोडले दोस लाउनलाग्या।
क्याकि हामले यइ मान्सलाइ जाँइ ताँइ दु:ख दिइबर हिट्या, संसार भरिका जम्माइ यहुदि मान्सनका बिचइनि हुलदङ्गा मचाउन्या, रे नासरी दलका मुख्य अगुवाको रुपमि भेटिराइछौ।
तर तिननले बडा जोर दिबर भण्यो, “उन यहुदिया जिल्लाका सब मान्सनका बिचमि आफ्नो शिक्षा बठेइ दङगाका कारण भया छन। उनले गालील जिल्लामि दङगा सुरु अर्यो रे आब याँ आया छन।”
तिननले उनलाइ इसो भणबर दोस लाउन पस्या, “यइ मान्सले हामरा मान्सनलाइ रोमी सरकारका बिरुद्दमि बहकाउन्नारया हामले भेट्या। यइले सम्राटलाइ कर तिद्द बठेइ हामलाइ रोकन्छ, आफइलाइ ‘म ख्रीष्ट, एक राजा हु’ भणि भणन्छ।”
जब उन ताँ बठेइ निकल्या, तब मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुहले उनरो घोर बिरोध अद्दाइ भौत बिसयमि उनलाइ प्रश्न अद्द पस्या,
पइ यहुदि मुख्य पुजारिन रे यहुदि मान्सनका अगुवाले उनलाइ दोस लायो तर उनले केइ जबाफ दिएइन।
तिनले येशूलाइ भौत प्रश्न अर्यो, तर उनले तिनलाइ केइ जबाफ दिएइन।
राजा हेरोदले आफना सिपाइनसित मिलिबर उनलाइ तिरस्कारपूर्ण ब्यबहार अर्यो, रे उनरो खिसि काट्यो। तइ पछा उनलाइ चहकिलो लत्ता लाइबर पिलातस हाकिमका वाँ पठाइदियो।