50 तिननमि हइ एक जनाले यहुदि प्रधान पुजारिका दासलाइ तरबार हाणिबर एक कान काटदियो।
50 तिनुनमध्ये एक जनाले ठुला पुजारिका नउकरलाइ हाण्यो रे तइको दाइनितिरको कान च्वाट काट्दियो।
पइ उनरा नज्जिकैका एक जाना शिष्यले यहुदि प्रधान पुजारिका दासलाइ तरबारले हाणिबर एक कान काटदियो।
क्याकि हामरा युद्दका हातहतियार संसारका होइन, तर किल्ला नास अद्द्या परमेश्वरको सामर्थी हातहतियार हुन।
प्यारा हो, आफइ बदला कभइ जन लिय, तर परमेश्वरलाइ बदला लिन दिय। क्याकि पबित्र सास्त्रमि प्रभुले भण्ना हान, “बदला लिन्या काम मेरो हो, मइ बदला लिन्या हु।”
तब उनरा इथउथ भयाले कि हुन्या हो, त्यो धेकिबर उनलाइ भण्यो, “प्रभु, क्या हाम तरबार चलाउनाउ?”
तर येशूले भण्यो, “भयो, आब रन्दे।” तइ मान्सको कान छोइबर उनले तइलाइ निको बनाइदियो।