Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 22:18 - डोटेली नयाँ करार

18 क्याकि म तमनलाइ भण्नउ, परमेश्वरको राज्य नआउन्ज्या सम्म परमेश्वरका राज्यमि म नयाँ अंगुरको रस पिउनइन।”

Gade chapit la Kopi

डोटेलि

18 क्‍यालाइकि मु तमुलाइ भुन्‍नउ, परमेस्‍वरको राज्‍य नआउन्‍ज्‍यासम्‍म आब बटहइ मु अंगुरको रस खान्‍या आथिन्।”

Gade chapit la Kopi




लूका 22:18
22 Referans Kwoze  

तर म तमनलाइ भण्नउ, आजी म तइ समय सम्म कभइ अंगुरको रस पिउनैन, जबसम्म परमेश्वरका राज्यमि म नयाँ अंगुरको रस पिनइन।”


क्याकि म तमनलाइ भण्नउ, म अर्खो निस्तार काजबारको भोज खान्या आथिन, जबसम्म परमेश्वरले भविष्यमी आफना राज्यमि यइको पुरा अर्थ दिनाइन्न।”


साँच्चि, म तमनलाइ भण्नउ, आजी म तइ समय सम्म कभइ अंगुरको रस पिउनइन, जबसम्म परमेश्वरका राज्यमा म नयाँ अंगुरको रस पिउनइन।”


क्याकि उनले हामलाइ सैतानको सक्ति बठेइ छुटाइबर आफना प्यारा चेलोका राज्य भितर हामलाइ लेया छन।


यिसेरी, जब तम यइ सब घटना हुन्नारया धेकन्छौ, तब परमेश्वरो राज्य छिटाइ आइरइछ भणि जाण।


तर साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला परमेश्वरको राज्य नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।”


पइ सिपाइले येशूलाइ गन्धरस नाउको औषधी मिसाया अंगुरको रस पिनाइलाइ दियो, ताकि उनलाइ नदु:खउ। पइ येशूले त्यो पिउन माणेइन


आजी उनले अंगुरका रसको कटौरा समाइबर परमेश्वरलाइ धन्यबाद दिइबर आफ्ना शिष्यालाइ दियो, रे तिनन सबैले त्यो पियो।


आजी येशूले आफ्ना शिष्या रे भिडका मान्सलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला परमेश्वरको राज्य नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।”


म तुलाइ भण्नउ, कि तु पत्रुस हइ। म मेरो मण्डलि यइ पखानमि बसाल्लउ, रे नरकका दार तइमि जित्या होइन।


Swiv nou:

Piblisite


Piblisite