Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 22:16 - डोटेली नयाँ करार

16 क्याकि म तमनलाइ भण्नउ, म अर्खो निस्तार काजबारको भोज खान्या आथिन, जबसम्म परमेश्वरले भविष्यमी आफना राज्यमि यइको पुरा अर्थ दिनाइन्न।”

Gade chapit la Kopi

डोटेलि

16 क्‍यालाइकि मु तमुलाइ भुन्‍नउ, परमेस्‍वरका राज्‍यमि यो हाम्‍ले खान्‍नारया भोजको अर्थ पुरा नहुन्‍ज्‍यासम्‍म मु यो भोज दोसर्‍या खान्‍या आथिन्।”

Gade chapit la Kopi




लूका 22:16
11 Referans Kwoze  

पइ स्वर्गदुतले मलाइ भण्यो, “यइ लेख, थुमा ब्याका भोजमि निउतो पाउन्या धन्यका हुन। तिनले आजी मलाइ भण्यो, यिन सत्य बचन हुन जो परमेश्वर बठेइ आउनाहान।”


उनसित खान बस्यामि हइ एक जनाले यिन कुरणी सुणिबर येशूलाइ भण्यो, “त्यो धन्य हो, जइले परमेश्वरो राज्यमि भोज खान्या हो!”


कि मेरा राज्यमि तमन मेरा टेबलमि खान्या रे पिन्या लगइ हउ, रे इस्राएल देशका बारइ कुलको न्याय अरिबर सिंहासनमि बस्या हौ।


सब मान्सनले त उनलाइ धेकेइन तर हाम जइलाइ परमेश्वरले गवाहिकी निउति पइल्ली बठेइ छान्यो, रे उन मर्या बठेइ जिउना भया पछा हामले उनसित खाया रे पिया।


नष्ट हुन्या भोजनकि निउति होइन तर अनन्त जीवन सम्म रन्या भोजनकि निउति मेहनत अर जो कि म, मान्सको चेलोले यो खानाइ दिन्या हुन, क्याकि पिता परमेश्वरले अधिकार दिइराइछ।”


तिन नौकर धन्यका हुन, जइका मालिक घर आउन्ज्या तिननलाइ उनरो बाटो हेरिर्या भेटाउन्या हुन। साँच्चि म तमनलाइ भण्नउ, तइले आफइ नौकरका जसाइ लत्ता लाइबर तिननलाइ खानइ बस भणन्या हुन, रे आइबर तिनरो सेवा अद्दया हुन।


उनले तिननलाइ भण्यो, “मइले दु:ख पाउनाइ रे मद्दा हइ अगाडी यो निस्तार काजबारको भोज तमनसित खान्या ठुलो मन अरिराइथ्या,


क्याकि म तमनलाइ भण्नउ, परमेश्वरको राज्य नआउन्ज्या सम्म परमेश्वरका राज्यमि म नयाँ अंगुरको रस पिउनइन।”


Swiv nou:

Piblisite


Piblisite