Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 22:15 - डोटेली नयाँ करार

15 उनले तिननलाइ भण्यो, “मइले दु:ख पाउनाइ रे मद्दा हइ अगाडी यो निस्तार काजबारको भोज तमनसित खान्या ठुलो मन अरिराइथ्या,

Gade chapit la Kopi

डोटेलि

15 उनुले तनुनलाइ भुन्‍यो, “मुइले दुःख भोग्‍दु भन्‍ना पइलि यो निस्‍तार चाडको भोज तमुसङ खान्‍या ठुलो इछ्‍या अर्‍या थ्‍या,

Gade chapit la Kopi




लूका 22:15
6 Referans Kwoze  

तर मेरा अगाडी भयानक कष्ट छ, जो मइले लिनु पड्या छ। त्यो कष्ट पुरा नहुन्ज्या म भौत दुःखित छु!


निस्तार काजबार अगाडी जब येशूले यइ संसार बठेइ बिदा लिन्या बेला रे पिताका वाँ फर्किबर जान्या बेला आइयो भणि था पाइबर आफना शिष्यालाइ पुरा मनले प्रेम अरन्थ्या।


येशूले तिननलाइ भण्यो, “मेरो खानाइ त्यो परमेश्वरको इच्छा भण्या माण्नु हो, जइले मलाइ पठाया हो, रे त्यो काम पुरा अद्दाइ उनले मलाइ दिया छ।


येशूले यिन कुरणी आफ्ना शिष्यालाइ भणि सक्या पछा येशूले स्वर्गतिर आँखा उठाइबर भण्यो, “हे पिता, बेला आइय्यो, म, तमरो चेलोको महिमा प्रकट अर, ताकि म, चेलाले तमरो महिमा प्रकट अरु।


जब बेला भयो, तब उन छान्या शिष्यासित खानाइ खान बस्या।


क्याकि म तमनलाइ भण्नउ, म अर्खो निस्तार काजबारको भोज खान्या आथिन, जबसम्म परमेश्वरले भविष्यमी आफना राज्यमि यइको पुरा अर्थ दिनाइन्न।”


Swiv nou:

Piblisite


Piblisite