30 तइको हाँङामि पालुवा रे तइका पात पलाउन्या बेला तम जाणन्छौ, कि बसन्त ऋतु नजिक छ।
30 तिनमि पालुवा फेरिया धेकिबर तमु आफुइ थाँ पाउन्याछउ, कि गर्मिको बेला नजिकइ छ।
“तमनले कि अददु ठीक हो भणि तमन आफइले निर्णय अद्दु पणन्छ।
तर अन्जिरको रुख बठेइ यो पाठ सिक जसोकि तइको हाँङामि पालुवा रे तइका पात पलाउन्या बेला बठेइ, तम जाणन्छौ कि बसन्त ॠतु नजिक छ।
उनले तिननलाइ एक काहानि भण्यो: अन्जिरको रुख रे सब रुखलाइ हेर,
तमन बिश्वासमि बलिया छौ कि आथिन भणि आफले आफइलाइ जाँचिबर हेर रे जाँच कि तमरो बिश्वास सत्य छ कि आथिन। तमन जाँचमि असफल भया आथिनु, यदि तमन जाणन्छौ कि येशू ख्रीष्ट तमनमि छन।