Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 21:19 - डोटेली नयाँ करार

19 तमरो धैर्य बठेइ तमनले आफ्नो प्राण पाउन्या हौ।”

Gade chapit la Kopi

डोटेलि

19 तमरा आफना धइर्य बटहइ आफनो जिबन पाउन्‍याछउ।

Gade chapit la Kopi




लूका 21:19
26 Referans Kwoze  

तमन विश्वासमा लगातार स्थिर हुनु पणन्छ। तब तमनले परमेश्वरको इच्छा पुरा अद्द्या हौ रे परमेश्वरले प्रतिज्ञा अर्या सब कुरणी पाउन्या हौ।


क्याकि तम ममि बिश्वास अरन्छौ रे सब मान्सनले तमलाइ घृणा अददाहान। तर यदि तमन जो बिश्वासयोग्य हुन्छौ, रे यइ संसारमी बाचन्ज्या दु:ख नसकिन्ज्या सम्म ममि भरोसा अरन्छौ, रे हार मान्नाइनानु, परमेश्वरले तमलाइ बचाउन्या हुन।


क्याकि तमन जाँणन्छौ, जब तमनका बिश्वासको जाँच हुन्छ, तब तमन यो साबित अरन्छौ कि तमन अइल लगइ परमेश्वरमि भरोसा राखन्छौ, रे जइले तमनलाइ धैर्यसित दुःख भोग्दाइ सहयोग अरन्छ।


कष्ट भोगन्ज्या धिरज राख्द्या मेरो सन्देशकिलाइ तमनले पालन अर्या, तबइकिलाइ म तमनलाइ सुरक्षित राख्दउ। यो परिक्षणको समय यइ संसारका सब मान्सनमि आउन्या हो।


इति मान्तर होइन तर जब हाम समस्यामि हुनाउ तब हाम रमाउन सक्दाउ, क्याकि हामलाइ था छ कि समस्यामि हुनज्या हाम सहनशील हुन सीक्दाउ,


धैर्यसित निका काम अरिबर महिमा, इज्जत रे अमरत्व खोज्ज्यालाइ परमेश्वरले अनन्त जीवन दिन्या हुन।


जो झेलमि जानु पड्ड्या नियतका छन, तिनन साच्ची झेलमि पड्ड्या हुन, रे जो पक्‍का छन कि तिनन तरबारले मद्द्या हुन तिनन साच्ची तरबारले मरिन्या हुन। तबइकिलाइ परमेश्वरका मान्सनले कठिनाइ सनु पणन्छ, जो उनले अनुभव अददाहान रे बिश्वासमि पक्‍का रनु पणन्छ, तिननले धैर्य हुनु पणन्छ रे उनमी भरोसा राख्दु पणन्छ।


तबइकिलाइ परमेश्वरका पबित्र मान्सनले जसोइ दुःख लगइ सनु पणन्छ भणन्या कुरणी आवश्यक छ। तिननले परमेश्वरका आज्ञापालन अददाहान रे तिननले येशूमि बिश्वास अद्द छाड्ड हुनइन।


अल्छी जन होउ। तर कडा मेहनत अद्द्याले जसेरि तमनले लगइ यिन प्रेमिलो काम धैर्यता रे बिश्वास सहित अन्त सम्म अरिराख्दु पणन्छ, रे परमेश्वरका प्रतिज्ञा पाउनाइ दृढ आसा हुनु पणन्छ।


जब हाम पिता परमेश्वरलाइ प्रार्थना अददाउ, हाम प्रभु येशू ख्रीष्टमी तमनले बिश्वासका लाग्दा अर्या काम, तमनले बिश्वासिलाइ प्रेम अर्या हुनाले सहयोग अद्दाइलाइ अर्या तमरो कडा परिश्रम, तमनले प्रभु येशू ख्रीष्टको फर्कि आउन्या आसा अर्या हुनाले सतावटमी तमरो धैर्यलाइ निरन्तर सम्झनाउ।


तर यइ संसारमी बाचन्ज्या दु:ख नसकिन्ज्या सम्म ममि भरोसा अरन्छौ, रे हार मान्नाइनानु, परमेश्वरले तमलाइ बचाउन्या हुन।


म यूहन्ना, तमरो साथी बिश्वासि, हाम सब येशू ख्रीष्टको राज्यका भाग हौ, रे हाम सबइ दुःख कष्ट भोग्दाउ रे येशूका लाग्दा धीरजी भइबर सनु पणन्छ। परमेश्वरको बचन रे येशू ख्रीष्टको गवाहिका खातिर म पत्मोस भण्न्या टापुमि थ्या।


अब्राहाम धैर्यसित लामो समय सम्म पख्या। तब उनले परमेश्वरले बाचा अर्या आशिस पायो।


हाम प्रार्थना अददाउ कि प्रभु येशूले तमनलाइ धेकाया होस कि परमेश्वरले तमनलाइ कति प्रेम अददाहान, रे ख्रीष्टले कष्ट सया जसेरि तमन लगइ कष्ट सन सक।


तर हामसित अइल सम्म नभया कुरणी पाउन्या आसा अददाउ, तबइकिलाइ त्यो नपाउज्या तइ कुरणीकी निउति धैर्यसित प्रतिक्षा अददाउ।


तर निका जमिनमी पड्या चाइ तिन हुन, जइले बचन सुणिबर परमेश्वरको इच्छा अनुसार जीवन जिउनाहान, रे धैर्यसित फल फलानाहान।”


पइल्ली पबित्र सास्त्रमि लेखिया कुरणी हामरा शिक्षा निउति लेखिरइथ्या, ताकि हामले पबित्र सास्त्र बठेइ पाउन्या धैर्य रे उत्साह बठेइ हामसित आसा हुन सकउ।


क्याकि हाम सहनशिलतामि निको भया हुनाले परमेश्वरले हामलाइ ग्रहण अददाहान रे उनले ग्रहण अर्या हुनाले हामसित आसा छ।


तमनले सब कुरणी सन सिक्दु पणन्छ, ताकि तमनमि केइ असल गुणको अभाब नहोउ, रे तमन आत्मिक रुपमि परिपक्व रे पूर्ण होउ।


तमनले ज्ञानि भइबर मान्तर जीवन बिताउनु हुनइन, तर तमन आफइ संयमि लगइ हुनु पणन्छ। तमन आफइ संयमि हुन्या मान्तर होइन, तर तमन दुःखमि लगइ धैर्य भइबर बस्सु पणन्छ। तमन धैर्य भइबर बस्सु मान्तर होइन, तर तमनले परमेश्वरलाइ खुशी बनाउन्या जीवन लगइ जिउनु पणन्छ।


Swiv nou:

Piblisite


Piblisite