23 तर उनले तिनरो कपट बुजिबर तिननलाइ भण्यो,
23 रे इसुले तिनुनको कपट बुजिबर तिनुनलाइ भुन्यो,
क्याकि संसारका नजरमि बुद्दिमान कुरणी परमेश्वरका अगाडी मुर्खता हो। क्याकि पबित्र सास्त्रमि लेखिया जसोइ हो, “केइ मान्सनले सोच्चाहान कि तिनन बुद्दिमान छन, तर परमेश्वरले तिननलाइ हाराउनाइ तिनरा बुद्दिमान बिचार प्रयोग अददाहान।”
परमेश्वरका दृष्टिमि कोइ मान्स लुक्या आथिन। रे उनइ हुन, जसलाइ हामले जीवन भरि अर्या सब कामको लेखा दिनु पड्डया हो। उनरा अगाडी सब कुरणी स्पष्ट रे खुला छन।
हामले ख्रीष्टको परिक्षा अद्दु पड्डइन, जसेरि तिननमि हइ कतिले अर्यो, रे स्याप बठेइ मर्या।
तिनन मौका हेद्द पस्या, रे धर्मि होइबर टोपल्या जासुसलाइ तिननले उनरा वाँ पठायो। येशूले भण्या कुरणीमि उनलाइ फसाइबर अधिकारी रे हाकिमका हात उनलाइ सुम्पिदिन्या दाउमि तिनन थ्या।
तर उनले तिनरो नियत था पाइहाल्यो, रे हात सुक्या मान्सलाइ भण्यो, “याँ आइबर सब मान्सनका अगाडी उठ।” त्यो उठ्यो रे कल्लियो।
तर येशूले तिनरो प्रश्न जाणिबर तिननलाइ भण्यो, “तमन आफना हृदयमि क्याकि इसो बिचार अरन्छौ?
तर येशूले तिनरो धुर्तता था पाइबर भण्यो, कपटि हो, तमन मलाइ क्यालाइ जाचन्छौ?
फरिसि मान्सन रे सदुकीको समुह आया, रे उनलाइ जाच अद्दाइ स्वर्ग बठेइ एक चिन्ह धेकाइ दिनाइ उनसित माग अर्यो।
मोशाको कानुनले सम्राटलाइ कर तिद्दाइ अनुमति दिन्छ कि दिनइन?”
मलाइ एक चाँदीका सिक्का धेका। यइमि कइको चित्र रे कइको नाउँ खोपिरइछ? तिननले भण्यो, सम्राटको।
“तु सैतानको चेलो, सारा धार्मिकताको दुस्मन, सब छल रे दुष्टताले भरिया। कि तु प्रभुको सोजो बाटो बाङो बनाउन छाड्डैनि?
तबइकिलाइ आब बठेइ हाम बच्चा जसाइ हुनु पड्डइन, आब हाम छालाले इथउथ लइजान्या ना जसोइ रे इथउथ चल्लया हावा जसा हुन्या आथिन। यइको अर्थ, आब धुर्त कपटि मान्सनले आफ्ना झुटा शिक्षा बठेइ हामलाइ धोका दिन्या आथिन।