Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 20:16 - डोटेली नयाँ करार

16 त्यो मालिक आउन्या हो, तिन अदिया बनाउन्यावाला खेतालालाइ माद्द्या हो, रे अंगुरका खेत औरलाइ दिन्या हो। मान्सले यो सुणिबर भण्यो, यिसो कभइ जन होउ।

Gade chapit la Kopi

डोटेलि

16 “तिन आइबर अदिंया अद्‍या किसानलाइ माद्‌या छन्। रे अंगुर खेति अउरलाइ दिन्‍याछन्।” मान्‍सनले यो सुनिबर भुन्‍यो, “यसो कभइ जनहोउ!”

Gade chapit la Kopi




लूका 20:16
24 Referans Kwoze  

तर म तिनरो राजा भया नचाहान्या मेरा तिन शत्तुरलाइ याँ ल्यास, रे तिननलाइ मेराइ साम्नेइ मार।


तर पावल रे बारनाबासइले साहास अरिबर भण्यो, “परमेश्वरको बचन सब भण्ना पइल्ली तमनलाइ सुणाउन आवश्यक थ्यो। तमनले यइलाइ अस्वीकार अरिबर आफइलाइ अनन्त जीवनको अयोग्य बनाया हुनाले हाम आब गैर-यहुदि मान्सनका वाँ जानाउ।


तिननले उनलाइ भण्यो, “उनले तिन दुष्टलाइ सब नास अरन्ना रे तइ अंगुरको बारी और अदिया बनाउन्यावाला खेतालालाइ ठेकामि दिन्ना जइले समयमि फलको हिस्सा बुजालो।”


जब राजाले यो सुण्यो रे रिसायो, रे आफना फौज पठाइबर तिन हत्यारालाइ नास अर्यो, रे तिनरा सहरमि आगो लायो।


जब अंगुरको बारिको फसल काटया बखत नजिक आयो उनले अदिया बनाउन्यावाला खेतालाका वाँ अंगुरको फाइदाको हिस्सा माग्दाइ नौकर पठायो।


तम कि सोचन्छौ कि अंगुरका खेतका मालिक क्यारन्ना? त्यो मालिक आउन्या हो, तिन अदिया बनाउन्यावाला खेतालालाइ माद्द्या हो, रे अंगुरका खेत औरलाइ दिन्या हो।


तइ पछा तिननले उइलाइ समाइबर मार्यो रे मुर्दालाइ अंगुरका खेत बाइर खिद्दियो। आब अंगुरका खेतका मालिक क्यारन्ना?


होइन, बिलकुल होइन, परमेश्वर सदाइ सत्य बोल्लाहान रे हरेक मान्स झुटि बोलन्छ। जसो पबित्र सास्त्रमि परमेश्वरका बारेमि लेखिरइछ, “तमन आफना बचनमी ठीक ठहरिया, रे न्याय हुनज्या तमन बिजय होइजा।”


होइन, बिलकुल होइन! यदि, परमेश्वर हाम यहुदि मान्सनको न्याय अददाइ सहि आथिनन भण्या उनले पक्‍कालगइ गैर-यहुदि मान्सनको न्याय अद्दाइन्न।


रे कि हाम इसइ बिश्वास बठेइ कानुनलाइ बेकामका बनाउनाउ? होइन, बिलकुल होइन! हाम कानुनलाइ यइको साँचो मुल्य दिन्नाछु।


होइन! बिलकुल होइन! हाम पापकिलाइ मरिसक्या हुनाले हामले लगातार पाप अददु हुनइन।


क्याकि हाम कानुनको अधिनमी आथिन, तर परमेश्वरका अनुग्रहका अधिनमी छौ, तबइकिलाइ हामले पाप अद्द्या पड्डइन।


हाम कि भण्नाउ पइ? कानुन पाप हो? होइन! बिलकुल होइन! कानुनइले मलाइ मेरो पाप धेकायो। क्याकि “तुइले लोभ जन अरइ” भणि कानुनले नभण्या भया मइले लोभ अद्दु पाप हो भण्या था पाउन्या थेइन।


कि कानुन जो असल छ, तइले मलाइ परमेश्वर बठेइ अलग बनायो? होइन! बिलकुल होइन! तर यो पाप थ्यो जइले त्यो अर्यो। कानुन, जो असल छ तइले मलाइ परमेश्वर बठेइ अलग बनायो। इसेरि पापले सत्य धेकायो रे आज्ञाले पाप भौत दुष्ट हो भणि धेकायो।


आब हाम कि भण्नाउ, कि परमेश्वरले आफले चाया मान्सलाइ छानिबर अन्याय अददाहान? होइन! बिलकुल होइन!


तबइकिलाइ म सोद्दउ, कि परमेश्वरले आफना मान्सनलाइ त्यागिराइछ ब? होइन बिलकुल होइन! क्याकि म लगइ अब्राहामको सन्तान, बेन्यामीनका कुलको एक इस्राएल देशका मान्स हु।


आजी म सोद्‍दा छु, “कि इस्राएल देशका मान्सनले यिसो ठक्‍कर खायो कि कभइ उठ्ठ सकेइन?” होइन! बिलकुल होइन! तर तिनरा पापका लाग्दा गैर-यहुदि मान्सनमि मुक्ति आइरइछ, ताकि इस्राएल देशका मान्सन डाहि होउन।


तमनलाइ पक्‍का था छ कि तमरो शरीर ख्रीष्टको हो। कि मान्स ख्रीष्टका अंग लइजाइबर बेश्याका असुद्द अंगसित जोड्या? होइन! बिलकुल होइन!


क्याकि कानुन पालन अरिबर होइन तर हाम येशू ख्रीष्टमी बिश्वास अर्या हुनाले धर्मि ठहरियाछौ, केइ यहुदि मान्सनले हाम पापी भया सोच्चाहान क्याकि हामले यहुदि कानुन पालन अद्दाइन। यइको अर्थ यो होइन कि ख्रीष्टले हामलाइ पापी बनायो। होइन! बिलकुल होइन!


कि यइको अर्थ यो हो, मोशाको कानुन परमेश्वरका करारका बिरोधमी छ? होइन! बिलकुल होइन! क्याकि यदि मोशाको कानुनले हामलाइ अनन्त जीवन दिन्या भया, हाम तिन कानुन पालन अरिबर परमेश्वरसित धर्मि बनाइन्याइथ्या।


मेरा बारेमि भणन्या हो भण्या, म हामरा प्रभु येशू ख्रीष्टको क्रुसमि मर्या कुरणी बाहेक और केइ कुरणीमि कभइ घमण्ड अद्द चाहानइन। क्याकि उनरो मृत्यु बठेइ म संसारका इच्छाको अधिनमी आथिन, रे आब ममि यइ संसारको कोइ सक्तिले सासन अद्द्या आथिन।


Swiv nou:

Piblisite


Piblisite