35 तिननले आफ्ना बिचार धेकाउन्या हुन, रे तरबारको जसो ठुलो दुःखले तेरो आफ्नोइ हृदय लगइ छेडीन्या हो।”
35 तमरा ह्रिदयमि तिखा तरबारले घोच्याजस्यो भउत पिडा हुन्याछ।”
तर पक्कालगइ, तमरा बिचमि फाटो हुनु पणन्छ, ताकि परमेश्वर बठेइ ग्रहण भया मान्सन को हुन भणबर चिन्न सकियोस!
ख्रीष्ट बिरोधी मान्सन हामरा मण्डलि बठेइ निकलिबर गया हुन, क्याकि तिनन हामरा थेइन्न। यदि तिनन हाम जसाइ साचो बिश्वासि भया भयले हामसितइ रनेइथ्या, तर तिनन सब हामरा होइन्न भण्न्या कुरणी धेकाउनाइ तिनन हामरा मण्डलि बठेइ निकलिबर गया हुन।
येशूलाइ क्रुसको नजिकै उनरि इजासित इजाकी बैनि, क्लोपासकि स्वानी मरियम रे मग्दला गाउँकी मरियम कल्लियइ थिन।
शिमियोनले तिननलाइ आसिर्बाद दियो, रे उनरी इजा मरियमलाइ भण्यो, “हेर यो बालक इस्राएल देशमि नष्ट अददाइ रे भौत मान्सनलाइ मुक्ति दिनाइ नियुक्त भएका हुन रे उन परमेश्वर बठेइ चिन्हका रुपमि पठाया छ, तर भौत मान्सनले उनरो बिरोध अदद्या हुन।
आशेरका कुलमी फनुएलकि चेली हन्ना नाउँ भएइ एक बुढी अगमबक्ता थिन, जो ब्या अरिबर सात बर्ष मान्तरइ बैकानसित बसेइ थिन।