Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 2:34 - डोटेली नयाँ करार

34 शिमियोनले तिननलाइ आसिर्बाद दियो, रे उनरी इजा मरियमलाइ भण्यो, “हेर यो बालक इस्राएल देशमि नष्ट अददाइ रे भौत मान्सनलाइ मुक्ति दिनाइ नियुक्त भएका हुन रे उन परमेश्वर बठेइ चिन्हका रुपमि पठाया छ, तर भौत मान्सनले उनरो बिरोध अदद्या हुन।

Gade chapit la Kopi

डोटेलि

34 सिमियोनले तनलाइ आर्सिबाद दिबर बालखइ इजा मरियमलाइ भुन्‍यो, “सुन इज्राएलमि मुक्‍तिदिन्‍या रे नास अद्‌या भनिबर परमेस्‍वरले तमरा बालखलाइ छान्‍याछन्, परमेस्‍वरले धेकाया चिन्‍ह हुन्‌। कतिबइले निको नमाणिबर आफना ह्रिदयका बिचार धेकाउन्‍या छन्।

Gade chapit la Kopi




लूका 2:34
38 Referans Kwoze  

तर हाम प्रचार अददाउ कि ख्रीष्ट हामरा पाप बठेइ छुटकारा दिनइ क्रुसमि मर्या। जो यहुदि मान्सनका निउति बाधा रे गैर-यहुदि मान्सनकि निउति मुर्खता हो।


यइ ढुङगामि जो लोटन्छ चुरा-चुरा हुन्या हो तर जैमि त्यो ढुङो लोटन्छ येइले तइ चेप्दया हो।”


यदि ख्रीष्टका नाउँमि तमन निन्दित भया भण्या तमन धन्यका हौ। क्याकि महिमित परमेश्वरका आत्मा तमनमि बास अददाहान।


हाम यो पक्‍का जाण्नाउ कि आसिर्बाद दिन्या आसिर्बाद पाउन्या भण्ना ठुलो हुन्छ।।


यो कसेरी सम्भब छ? क्याकि तिननले बिश्वास बठेइ होइन तर असल काम अरिबर परमेश्वरसित धर्मि हुनाइ खोज्यो रे धर्मि हुन सकेइन। तिनन ठेस लाग्द्या ढुङामि ठोकिबर लोटिरइछन।


यिसेरी परमेश्वरको बचन बड्डोइ गयो, रे शिष्याको संख्या यरुशलेम सहरमि बड्यो। यहुदि पुजारिनले लगइ येशू ख्रीष्टमी बिश्वास अरिबर यो सन्देसलाइ स्वीकार अर्यो।


क्याकि हामले यइ मान्सलाइ जाँइ ताँइ दु:ख दिइबर हिट्या, संसार भरिका जम्माइ यहुदि मान्सनका बिचइनि हुलदङ्गा मचाउन्या, रे नासरी दलका मुख्य अगुवाको रुपमि भेटिराइछौ।


तर तिननले पावल रे सिलासलाइ फेला पाड्ड नसकिबर तिननले यासोन रे कसइ कसइ भाइनलाइ सहरका हाकिमका वाँ यिसो भणबर जोरले बोल्लाइ घसेरिबर लेयो, “यिन मान्सन जइले संसारका सब ठाउँमि दु:ख दिराइछ, यिन याँ लगइ पुग्या।”


भीड़ धेकइन्ज्या, यहुदि अगुवान डाहले भरिया रे पावलले भणेइ कुरणीको बिरोध अर्यो, रे तइको निन्दा अर्यो।


परमप्रभुको बिरोधमी रे उद्दार दिन्या ख्रीष्टको बिरोधमी धर्तिका राजान रे सासक लगइ खडा भया।’


तबइकिलाइ यहुदि अगुवानले येशूलाइ माद्दाइ आजी बड्ता कोशिस अद्द पस्या, क्याकि उनले बिश्राम दिन तोड्या काम मान्तर होइन, तर आफइलाइ परमेश्वरको बराबर माणिबर उनले परमेश्वरलाइ आफनाइ पिता भणिराइथ्यो।


दुष्ट काम अद्द्या हरेकले ज्योतिलाइ घृणा अरन्छ, रे ज्योतिमि आउनइन, नति तइका दुष्ट काम धेकि जानाहान।


तिननले भण्यो, “हजुर, हामलाइ याद छ त्यो ठग जिउनोइ छ, उनले भण्याथ्यो, तीन दिन पछा म आजी जीउनो हुन्या हु।”


येशू भिडसित बोलन्ज्या उनरी इजा रे भाइन बाइर आयाथ्या रे उनसित कुरणी अद्द चाहान्थ्या।


तर म, मान्सको चेलो खानोइ रे पिनोइ आयो, रे तिनन भण्नाहान, ‘हेद्दा, घिचुवा, पिउन्यावालो, कर उठाउन्या रे पापीको साथी!’ तर मान्सका कामले साबित अरन्छ कि उ बुद्दिमान छ।”


यिनइ मल्कीसेदेक पुजारि शालेम सहरका राजा रे सर्वोच्च परमेश्वरका पुजारि थ्या। उनरो नाउको अर्थ “न्यायसित राज्य अद्द्या राजा” हो, रे शालेमको राजाको अर्थ “सान्तिका राजा” हो। पबित्र सास्त्रमि उनरो बा, उनरी इजा, रे उनरा पुर्खा अथवा उनरो जन्म, अथवा उनरो मृत्युको बारेमि केइ कुरणी लेखिया आथिन। उन सदाइकि निउति पुजारि छन। तबइकिलाइ उन परमेश्वरको चेलो जसा छन। जब अब्राहाम चार राजालाइ मारिबर आउनाथ्या, तब मल्कीसेदेकको उनसित भेट भयो रे आसिर्बाद दियो। रे अब्राहामले युद्द बठेइ जितिबर पाया सब चिजको दशांश दियो।


तर तमरो बिचार कि हो, त्यो तमन बठेइ सुण्न चाहानौ। क्याकि हाम जाण्नाउ कि सब ठाउँका मान्सन प्रभुका बाटाका बारेमि ननिका कुरणी अददाहान।”


तिननले आफ्ना बिचार धेकाउन्या हुन, रे तरबारको जसो ठुलो दुःखले तेरो आफ्नोइ हृदय लगइ छेडीन्या हो।”


Swiv nou:

Piblisite


Piblisite