तइ पछा जन गणनाका बेलामि गालील जिल्लाको यहूदा भण्न्या खडा भयो, रे कति मान्सनलाइ आफतिर तान्यो। त्यो लगइ मर्यो, रे तइका पछा लाग्द्या सब मान्सन लगइ छीरबिट्टिया।
उनरो बारेमि सब सिरिया प्रदेस भरि खबर फैलियो जो गालील जिल्लाको उत्तर तिर पणन्छ, रे बिमारी, जो फरक किसिमका रोग रे पिडाले सताया, भूत लाग्या रे मिर्गी रे लुला भया सबलाइ मान्सले उनरा वाँ लेया। उनले तिनन सबलाइ निका बनायो।