Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 19:9 - डोटेली नयाँ करार

9 तब येशूले तइलाइ भण्यो, “आज यइ घरका मान्सनमि मुक्ति आइरइछ, क्याकि यो लगइ अब्राहामको बंस हो।

Gade chapit la Kopi

डोटेलि

9 तबइ इसुले तिनलाइ भुन्‍यो, “आज यइ घरमि मुक्‍ति आइरइछ, क्‍यालाइकि यिनलइ अब्राहामका सान्‍तान हुन्।

Gade chapit la Kopi




लूका 19:9
15 Referans Kwoze  

तबइकिलाइ तमनले यो जाण्नु पणन्छ कि जो मान्सनले अब्राहामका जसेरि परमेश्वरमि बिश्वास अद्दाहान, तिनन अब्राहामका साच्चिका सन्तान हुन।


यो आइमाइ जो अब्राहामको बंसकि हो, यो अठार बर्ष सम्म सैतानको बन्धनमि थी, बिश्राम दिनमि आफनो यइ बन्धन बठेइ मुक्त भइन ब?”


तबइकिलाइ यो करार परमेश्वरमि भया बिश्वासको आधारमी छ, ताकि परमेश्वरको प्रतिज्ञा उनरो अनुग्रह बठेइ पक्‍का होउ। यो प्रतिज्ञा अब्राहामका बंस जइसित कानुन छ, तिननकिलाइ मान्तर होइन। तर यो त सब अब्राहामका बंशकिलाइ हो क्याकि उनले बिश्वास अर्या जसेइ तिननले लगइ बिश्वास अददाहान। अब्राहाम हाम सबका पुर्खा हुन।


एक बेर तमन परमेश्वरका प्रजा थ्यानु, तर आब तमन परमेश्वरका प्रजा भयाछौ। एक बेर तमनले परमेश्वरको कृपा पाया थ्यानु तर आब तमन यइलाइ जाणन्छौ, क्याकि उनले पइल्ली तमनलाइ आफ्नो कृपा धेकायाछ।


रे तमन ख्रीष्टमी एकतामी छौ भण्या, तमन अब्राहामका पक्‍का सन्तान हउ रे तमन परमेश्वरले बाचा अर्या आशिषमी उत्तराधिकारी भयाछौ।


ख्रीष्टले यिसो अर्यो, ताकि गैर-यहुदि मान्सनले तेइ आशिस पाउन सकुन, जो आशिस परमेश्वरले येशू ख्रीष्ट बठेइ अब्राहामलाइ बाचा अर्याथ्यो। रे ख्रीष्टमी बिश्वास बठेइ हाम पबित्र आत्मा पाउन सकु, जो उनले हामलाइ दिन्या प्रतिज्ञा अर्याछ।


तबइकिलाइ दण्ड बठेइ बच्चाइलाइ त्यो काम अद्दया अर, जइले धेकाउन्छ कि तमन साँच्चि पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या छौ, रे आफइलाइ यो भण्न सुरु जन अर कि हामसित अब्राहाम हामरा पुर्खा छन, क्याकि म तमनलाइ भण्नउ, परमेश्वरले तमनका सट्टामी यिन ढुङा बठेइ अब्राहामकी निउति सन्तान दिन सक्दाहान।


क्याकि मइले उद्दारकर्तालाइ धेकिराइछु जइलाइ तमले सब मान्सनलाइ बचाउनाइलाइ पठायाथ्या,


हेर, भौत जो अइल अगाडी छन तिनन आउन्या समयमि पछाडी हुन्या हुन रे जो अइल पछाडी छन, तिनन आउन्या समयमि अगाडी हुन्या हुन।”


रे उइले जोरले भण्यो, ‘ओ बा अब्राहाम, ममि दया अरिबर लाजरसलाइ पठाइदिय, रे तइले आफ्नो औलाको टुप्पो पानिमि चोपिबर मेरो जिबणोलाइ ठन्न पाडिदेलो, क्याकि म यइ आगाइनी भयंकर कष्टमी छु।’


तर उइले भण्यो, ‘होइन, बा अब्राहाम, मर्या बठेइ कोइ एक जानो तिनरा वाँ गयो रे चेतावनी दियो भण्या, तिनन पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या हुन।’


Swiv nou:

Piblisite


Piblisite