Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 19:44 - डोटेली नयाँ करार

44 तमनका सत्तुरले तमनलाइ पुरा रितिले नास अद्द्या हुन तमरा मान्सनलाइ सहरका जमिनमी मद्द्या हुन। रे एक ढुङामि अर्खो ढुङा रन्या आथिन। क्याकि तुइले त्यो समय पछेण्न सकिनी जब परमेश्वर तुलाइ बचाउनाइ आयाथ्या।

Gade chapit la Kopi

डोटेलि

44 तिनुनले तु लाइ रे तुभित्‌र बास अद्‌या तेरा सन्‍तानलाइ नास अद्‌या छन्, रे एक ढुङामि अर्खो ढुङो रन्‍या आथिन्‌, क्‍यालाइकि परमेस्‍वरले बचाउन आया समयलाइ तुइले चिन्‍न सकिनि।”

Gade chapit la Kopi




लूका 19:44
19 Referans Kwoze  

तमनले जी धेकिराइछौ, यिसो समय आउन्या हो जब यिन ढुङ्गानमी हइ एक लगइ आफ्नो ठाउँमि हुन्या होइन, तिन जम्माइ भत्कन्या हुन।


परमेश्वरमि बिश्वास नअद्द्या मान्सन तमनका वलतिर पलतिर हुनाहान रे तमनले गलत अददाछौ भणन सक्दाहान। इसो असल जीवन बिता कि तिननले तमनले अद्द्या असल काम धेक्द्या हुन रे ख्रीष्टको फर्कि आउने दिनमि परमेश्वरलाइ महिमा दिन्या हुन।


यदि यइ भणाइले तमनलाइ परमेश्वरसित सान्तिमि लइजान्छ भणबर तुइले आज लगइ जाण्या भया हुनेइथ्यो! तर आब तेरा नजर हइ त्यो लुकिरइछ।


आस इस्राएल देशका परमप्रभु परमेश्वरको प्रसंसा अर! क्याकि उनले आफना मान्सनलाइ भेट्या छ रे उनरो उद्दार अरिराइछ!


तर उनले तिननलाइ भण्यो, “तमन यिन सब धेकन्छौ, होइन ब? साँच्चि, म तमनलाइ भण्नउ, एक ढुङामि अर्खो ढुङा रन्या आथिन, यिन ढुङ्गानमी हइ एक लगइ आफ्नो ठाउँमि हुन्या होइन।”


हामरा परमेश्वरको कोमल कृपाका लाग्दा यो हुन्या हो, जसेरि सुर्यले हामलाइ उज्यालो दिनाइ चमकिन्छ, तसेरि ख्रीष्ट लगइ स्वर्ग बठेइ हामरा वाँ आउन्याहुन।


येशूले तइलाइ भण्यो, “तिननले भबनमी भयाका ठुला-ठुला ढुङाले बान्या दिबारका भव्य भबन अइल धेक्दाछौ! रे कसइ दिनमि हरेक चिज पुरा बिनास भइबर जान्या हो, ताकि यिन ढुङ्गानमी हइ एक लगइ आफ्नो ठाउँमि हुन्या होइन।”


Swiv nou:

Piblisite


Piblisite