Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 19:38 - डोटेली नयाँ करार

38 “होसन्ना! धन्य हुन, राजा, जो परमेश्वरका सक्तिमि आउनाहान! स्वर्गमि भया परमेश्वरलाइ सान्ति रे प्रसंसा होस।”

Gade chapit la Kopi

डोटेलि

38 “परमप्रभुका नाउँमि आउन्‍या राजा धन्‍यका हुन्। स्‍वर्गमि सान्‍ति रे परमेस्‍वरको महिमा।”

Gade chapit la Kopi




लूका 19:38
21 Referans Kwoze  

हेर, तेरो घर उजाड भया छ। म तुलाइ भण्नउ, जब तुइले ‘धन्य हुन, परमप्रभुका नाउँमि आउन्या’ भण्नछइ, तब तुइले मलाइ दोसर्या धेक्द्या हइ।”


उनरा अगाडी पछाडिका भिडका मान्सले सबले खुसीसित कल्ला हालिबर नारा लायो, दाउदका चेलोलाइ होसन्ना! “धन्य हुन, उन, जो परमेश्वरका सक्तिमि आउनाहान! स्वर्गमि भया परमेश्वरलाइ प्रसंसा होस!”


तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।


राजा जइले सदाइ सासन अददाहान, जो सदाइ जिबित हुनाहान, जइलाइ कसइले हेद्द सक्दाइन, उन मान्तर परमेश्वर हुन। उनलाइ आदर रे महिमा सदाइ होस। आमेन।


हाम यहुदि मान्सन पइला मान्सन हउ जइले ख्रीष्टमी आसा राख्याथ्या रे हाम चुनियाथ्या, ताकि हाम परमेश्वरको महिमाकी निउति प्रसंसा ल्याउन सकु।


रे म, राजाले आफना दाइन तिरकालाइ भणन्या हु, “आस, तमन मेरा पिताका धन्यका मान्सन हो। संसारका उत्पति बठेइ तमरा निउति तयार पाड्याको राज्यमि अधिकार अर।


तबइकिलाइ हाम उनरो प्रसस्त अनुग्रहकी निउति उनरो प्रसंसा अद्दाउ, हामरो उनरा प्यारा चेलो सितको सम्बन्धका लाग्दा उनले हामलाइ सितइमि अनुग्रह दिया छन।


तबइकिलाइ हाम बिश्वास बठेइ धर्मि ठहरिरइछु, रे प्रभु येशू ख्रीष्टले हामरा निउति अर्याको काम बठेइ परमेश्वरसित हामरो मिलाप होइरइछ।


परमेश्वरले उनरा चेलोलाइ पठाउन्या निर्णय अर्यो, जइले आफ्नो रगत बगायो रे क्रुसमि मर्यो। परमेश्वरले इसो अरिबर सब थोकलाइ ख्रीष्ट बठेइ आफसित मिलापमी लेया। इसेरि उनले पृथ्बीका होस वाँ स्वर्गका सब थोकलाइ आफसित सान्तिमि लेया।


मण्डलिमि रे येशू ख्रीष्टमी सब पुस्ता बठेइ सदासर्वदा उनलाइ महिमा होउ। आमेन।


आब उनरो योजना मण्डलि बठेइ अदृष्य संसारमी भया आत्मिक प्राणि जइले सासन अद्दाहान रे जइमि अधिकार छ। तइमि परमेश्वरको भौत किसिमका ज्ञान प्रकट अददु हो।


“यहुदि मान्सनका राजा हुनाइलाइ जन्म्या बालक काँ छन? क्याकि हामले उनरो जन्मको तारा पुर्वतिर धेक्या रे उनलाइ घोप्टिबर आराधना अद्दाइ आइरइछु।”


रे म, राजाले तिननलाइ जबाफ दिबर तिननलाइ भण्न्या हु, “साँच्चि म तमलाइ भणउ, तमनले इन सब मेरा शिष्या मध्ये सब भण्ना नानालाइ जी जति अर्या त्यो तमले मलाइ अर्या जसो हो।”


Swiv nou:

Piblisite


Piblisite