36 उन जान्ज्या भौत मान्सनले आफना बाइरि लत्ता येशूको अगाडी बाटामि बिछाइ दिया।
36 उन जान्ज्या मान्सनले आफना लत्ता बाटामि बिछायो।
पइ एक ठुला भिडको मान्सनले आफना बाइरि लत्ता येशूको अगाडी बाटामि बिछाइ दियो, कसइ कसइले त रुखका हाँङा चुणिबर बाटाइनि बिछायो।
शिष्याले तइलाइ येशूका वाँ लेइबर आया, रे आफना लत्ता गधाको बाच्छोमि राखिबर येशूलाइ तइमि सवार भया।
जब उन यरुशलेम सहर नजिक तइ ठाउँमा आया जाँ बठेइ बाटा तलतिर जैतुनका डाँडा तिर जान्छ, ताँ आउन्ज्या शिष्याको सारा भिडले आफले धेक्या सब अचम्मका कामका निउति रमाउनाइ, परमेश्वरको प्रसंसा अद्दाइ कला हाल्ल पस्या,