26 तइ पछा सुण्न्यालाइ लगइ भण्यो, “तसो भया कस्या कसइ मान्सले परमेश्वरको राज्यमि पस्न सक्न्छ रे बच्च सकन्छ?”
26 रे सुन्यानले भुन्यो, “तबइ कइको उद्दार हुन सकन्छ ब?”
कोइ एक जनाले उनलाइ सोध्यो, “प्रभु, कि परमेश्वरले थोक्काइ मान्तर मान्सनलाइ अनन्तको दण्ड बठेइ बचाउन्या हुन?” तर उनले तिननलाइ भण्यो,
क्याकि, एक उँट सुया छिन बठेइ छिद्द सक्दैन, तसेरि धनि मान्सलाइ परमेश्वरको राज्यमि पस्सु भौत असजि छ।”
उनले भण्यो, “मान्सका निउति असम्भब छ, तर सब कुरणी परमेश्वरको निउति सम्भब छ।”