Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 18:16 - डोटेली नयाँ करार

16 येशूले तिननलाइ आफना वाँ बोलाइबर भण्यो, “नाना बालकलाइ मेरा वाँ आउन्दिय, तिनलाइ जन रोक, क्याकि जो मान्स यिन बालक जसा भरोसा अददु लायक छन रे नरम छन, तिनन परमेश्वरको राज्यमि रन्या हुन।

Gade chapit la Kopi

डोटेलि

16 इसुले तिनुनलाइ आफुतिर बोलाइबर भुन्‍यो, “बालखनलाइ मेरा वाँ आउनदिय, तिनुनलाइ जनरोक क्‍यालाइकि परमेस्‍वरको राज्‍य इनइजसाको हो।

Gade chapit la Kopi




लूका 18:16
14 Referans Kwoze  

बिश्वासि भाइन हो, यिन कुरणी बुज्ज्या बारेमि बालक जन हौ, खराब कुरणीकी निउति बालक जसाइ निर्दोष बन, तर यिसा कुरणी बुज्जाइ परिपक्क्व बन।


क्याकि परमेश्वरले ख्रीष्टमी बिश्वास नअद्दया बैकानलाइ आफना मान्सनलाइ जसेरि ब्यबहार अददाहान, क्याकि उइकी स्वानी बिश्वासि हो, रे परमेश्वरले ख्रीष्टमी बिश्वास नअद्दया स्वानिलाइ आफना मान्सनलाइ जसेरि ब्यबहार अददाहान, क्याकि तइको बैकान बिश्वासि हो। यदि ख्रीष्टमी बिश्वास नअद्दया तमरा बैकान अथवा स्वानी परमेश्वरका हुन भणनेइ कुरणी सत्य होइन भण्या तमरा चेलाचेली परमेश्वरका हुन्या होइन। तर आब तमरा चेलाचेली परमेश्वरका हुन।


जसेरि नयाँ जन्म्या बालक आफ्नि आमाको सुद्द दुध खोजन्छ तसेरि तमनले परमेश्वरको बचन सिक्दाइ खोज्ज पणन्छ, ताकि तमन आत्मिक रुपमि परिपक्व हुन सक। तब छाड्डीबार, परमेश्वरले तमनलाइ यइ संसारका खराब चिज बठेइ पुरा रुपले बचाउन्या हुन।


क्याकि प्रतिज्ञा तमरा निउति, तमरा सन्तानकि निउति रे दुर-दुर रया सबका निउति हो, हरेक जइलाइ प्रभु हामरा परमेश्वरले बोलाउनाहान।”


तर येशूले भण्यो, “नाना बालकलाइ मेरा वाँ आउन्दिय, तिनलाइ जन रोक, क्याकि जो मान्स यिन बालक जसा भरोसा अद्द लायक छन रे नरम छन, तिनन स्वर्गको राज्यमि रन्या हुन।”


मान्सले नाना बालकलाइ येशूले छोइबर आशिस दिउन भणि उनरा वाँ लेइबर आया। तर शिष्याले यो धेकिबर तिनन मान्सलाइ हकार्यो।।


साँच्चि म तमनलाइ भण्नउ, जइले परमेश्वरको राज्यलाइ नाना बालक जसइ ग्रहण अरन्छ, त्यो पक्‍का परमेश्वरको राज्यमि जान्या छ।”


Swiv nou:

Piblisite


Piblisite