लूका 18:14 - डोटेली नयाँ करार14 म तमनलाइ भण्नउ, यो कर उठाउन्या मान्स हो, फरिसि मान्स जब उ घर गयो तब परमेश्वरका अगाडी धर्मि ठहरिन्या हो। क्याकि हरेक जइले आफइलाइ ठुलो बनाउन्छ, त्यो नानो बनाइन्या हो, तर जइले आफइलाइ नानो बनाउन्छ, त्यो ठुलो बनाइन्या हो।” Gade chapit laडोटेलि14 मु तमखि भुन्नउ, तइ फरिसि भन्ना बर कर उठाउन्या मान्स धर्मि ठहरिबर आफना घरतिर लाग्यो। क्यालाइकि जो आफु ठुलो हुन् खोजन्छ, त्यो होच्याइन्या छ। रे जइले आफ्लाइ होच्याउछ, त्यो उच्च पाडिन्या छ।” Gade chapit la |
हाम यहुदि बिश्वासिन जाण्नाउ कि मोशाको कानुन पालन अद्दया एक मान्स परमेश्वरका नजरमि धर्मि ठहरिनइन, तर येशू ख्रीष्टमी बिश्वास बठेइ धर्मि ठहरिन्छ। तबइकिलाइ हामले लगइ येशू ख्रीष्टमी बिश्वास अर्या, ताकि हाम मोशाको कानुन पालन अरिबर होइन तर ख्रीष्टमी बिश्वास अर्या हुनाले बिश्वास बठेइ धर्मि ठहरिन सकौ। क्याकि कोइलगइ कानुन पालन अरिबर परमेश्वरका नजरमि धर्मि ठहरिन सक्दइन।