Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 17:30 - डोटेली नयाँ करार

30 इसेरि त्यो दिन लगइ हुन्या हो जब म, मान्सको चेलो आसा नअर्या बेला आजी फर्कि आउन्या हु।”

Gade chapit la Kopi

डोटेलि

30 मान्‍सको चेलो प्रकट हुन्‍या दिनमि यसोइ हुन्‍या छ।

Gade chapit la Kopi




लूका 17:30
22 Referans Kwoze  

ध्यान दिबर सुण, उन बादलसित आउन्ना छन, रे सबले उनलाइ धेक्द्या हुन। तिननले लगइ जइले उनलाइ भालाले घोच्यो, रे उनलाइ मार्यो। पृथ्बीका सब मान्सन बिलाप अद्दया हुन जब तिननले उनलाइ धेक्द्या हुन। हो यो इसोइ हुन्या हो। आमेन।


रे उनले हामलाइ रे तिननलाइ अइल पाउन्नारया कष्ट बठेइ छुटकारा दिन्या हुन। यो तइ बेला हुन्या हो, जइ बेला प्रभु येशू आफना सक्तिशाली स्वर्गदुतसित आगाको ज्वालाले घेर्या स्वर्ग बठेइ आउन्याहुन।


तबइकिलाइ हामरा प्रभु येशू ख्रीष्टको फर्कि आउन्या बाटो हेरन्ज्या चाइन्या सब बरदान पबित्र आत्माले तमनलाइ दिया छ।


तबइकिलाइ, तमन कि अददाछौ भणन्या बारेमि निक्केरि सोच रे आत्म-नियन्त्रित होउ। मुक्ति पाउन्या आसा अर, जो अनुग्रह बठेइ आउँछ, जो तमनलाइ येशू ख्रीष्ट यइ संसारमी फर्कि आउन्या दिनमि दिइन्या हो।


यिन समस्याको उद्देश्य यो धेकाउनाइ हो कि तमन साच्ची परमेश्वरमि भरोसा राख्न्छौ कि राख्दानु। तमरो येशू ख्रीष्टमिको बिश्वास सुन भण्ना मूल्यवान छ। जसेरि नास हुन्या सुनलाइ आगाले जाचिन्छ रे सुद्द पाणीन्छ, यदि तमरो बिश्वास आगो जस्तो परिक्षा बठेइ जाचिबर लगइ बलियो रइरन्छ भण्या, यइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमनलाइ भौत प्रसंसा, महिमा रे सम्मान ल्याउन्या छ।


तइ पछा म, मान्सको चेलोलाइ सक्ति रे महा महिमासित बादलमि आइरया तिनन धेक्द्या हुन।


येशू मन्दिर छाडिबर जैतुन डाङामि बसन्ज्या शिष्याले एकान्तमी आइबर सोध्यो, “हामलाइ भण, यिन कुरणी कब हुन्या हुन, रे तमरो आगमन रे यइ युगका अन्तको चिनो कि हुन्या हो?”


क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।


यइका बारेमि खुशी हौ, क्याकि तमन ख्रीष्टले भोग्या कष्टमी सहभागी भयाछौ। तबइकिलाइ जब ख्रीष्ट सबइ मान्सनलाइ आफ्नो महिमा प्रकट अददाइ आजी आउन्याहुन, तब तमरो आनन्द साचि ठुलो हुन्या हो।


पइ तइ समयमि मान्सले मलाइ धेक्द्या छन, म, मान्सको चेलो संसारमी बादलमि आउन्ना हु, उन मेरो महान सक्ति रे महिमा धेक्द्या हुन।


येशूले तिनलाइ भण्यो, “तमइले भणि हाल्या। रे पइलगइ म तमनलाइ भण्नउ, आब यइ पछा तमले म, मान्सको चेलोलाइ सर्ब सक्तिमान परमेश्वरको दाइन हाततिर सक्तिका ठाउँमि बस्या रे तमनले मलाइ बादलले घेर्याको अग्गास बठेइ आउन्नारया धेक्द्या हो।”


रे जलप्रलय आइबर तिनन सबलाइ स्वाट्टइ बगाइ नलैजान्ज्या सम्म तिननले था पाएइन। म, मान्सको चेलोको आगमन लगइ तसेरि हुन्या हो।


जब म, मान्सको चेलाको आगमन हुन्या हो, तब त्यो समय नोआका पालामि भया जसोइ हुन्या हो।


क्याकि भण्या पबित्र सास्त्रमि लेखिया कुरणी सब पुरा हुनाइ यिन परमेश्वरका प्रतिशोधका दिन हुन्या हुन।


क्याकि जसेरि बिजुलि चम्कन्ज्या अग्गासा एक किनार हइ अर्खा किनार सम्म उजालो हुन्छ, तसेरि म, मान्सको चेलोलाइ लगइ आफना दिनमि प्रकट हुन्या हु।


तर जइ दिन लोत सदोम सहर छाडिबर गया, अग्गास बठेइ आगो रे गन्धक बर्सिबर तइ सहरमि भया सब मान्सनलाइ नष्ट पाड्यो।


हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमन दोस रहित होउ भणबर परमेश्वरले तमनलाइ अन्त सम्म बिश्वासमि बालियो बनाउन्या हुन।


ख्रीष्ट जइले नयाँ जीवन दिनाहान उन यइ संसारमी फर्किबर आउनज्या तमन लगइ आउन्या हउ, रे उनरो महिमामि सहभागी हुन्या हौ।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, लगातार ख्रीष्टमी एक होइरउ, ताकि उन आजी आउन्या बेला हाममि हिम्मत होउ, रे उनरा आगमनमी उनरा अगाडी हामलाइ शर्माउनु जन पणउ।


प्रिय हो, अइल हाम परमेश्वरका सन्तान हौ, रे भविष्यमी हाम कि जसो हुला, जो अइल सम्मलगइ प्रकट भया आथिन, इति जाण्नाउ कि जब उन प्रकट हुनाहान तब हाम उन जसाइ हुन्या हौ। क्याकि उन जसा छन हाम उनलाइ तसाइ धेक्द्याहौ।


Swiv nou:

Piblisite


Piblisite