Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 17:24 - डोटेली नयाँ करार

24 क्याकि जसेरि बिजुलि चम्कन्ज्या अग्गासा एक किनार हइ अर्खा किनार सम्म उजालो हुन्छ, तसेरि म, मान्सको चेलोलाइ लगइ आफना दिनमि प्रकट हुन्या हु।

Gade chapit la Kopi

डोटेलि

24 क्‍यालाइकि जसेरि बिजुलि चम्‍कन्‍ज्‍या अग्‍गासमि एक ठउँरहइ अर्का ठउँरसम्‍म उजालो पणन्‍छ, मान्‍सका चेलाकोलइ आफना दिनमि तसोइ हुन्‍या छ।

Gade chapit la Kopi




लूका 17:24
16 Referans Kwoze  

क्याकि जसेरि बिजुलि पुर्व बठेइ चम्कन्ज्या पश्चिम सम्म उजालो हुन्छ, तसेरि म, मान्सको चेलाको आगमन हुन्या हो।


तब म, मान्सको चेलाको चिन्ह अग्गासमी धेका पड्डया हुन, रे धर्तिका सब जाति बिलाप अद्दया हुन, रे तिननले मान्सको चेलोलाइ अग्गासका बादलमि सक्ति रे ठुलो महिमासित आउन्नारया धेक्द्या हुन।


तर ख्रीष्ट पक्‍का फर्कि आउन्याहुन। उन चोरकि जसेरि अचानक फर्कि आउन्याहुन। तइ बेला अग्गासमी ठुलो आवाज हुन्या हो, रे अग्गास हराउन्या हो। अग्गासमी भया सुर्य, चन्दमा रे तारा आगाले पुरा रुपमि नास हुन्या हो। तइ दिन, मान्सनले पृथ्वीमि अर्या सब काम तिनरा न्याय अददाइ निउति परमेश्वरले प्रकट अद्दया हुन।


तसेरि तमनले लगइ धिरज अर। आसा अद्द जन छाड क्याकि प्रभुको आगमन नजिकै छ।


तमन आफ्ना सोचाइमि छट्टाइ दु:खी जन होउ अथवा प्रभुको दिन आइ सक्या छ भण्या सुणिबर जनडरा। तिननले हामले दर्सन धेक्या हु अथवा प्रकाश पाया हु अथवा हामले यो चिठ्ठी पावल बठेइ पाया हु भणबर दाबि अर्या लगइ तमनले तिननमि बिश्वास जन अर।


क्याकि तमन आफइ निक्केरि जाँणन्छौ, प्रभु येशू फर्कि आउन्या दिन त अचानक रातमि आउन्या एक चोरको जसोइ हो।


तइ पछा त्यो खराब मान्स धेकिन्या हो। तर जब प्रभु येशू फर्कि आउन्याहुन, उनले त्यो खराब मान्सलाइ आफ्ना आदेसले रे उनले तइलाइ आफ्ना महिमाले पूरारुपमी सक्तिहिन बनाउन्या हुन, त्यो महिमा जो उनले आफ फर्कि आउन्ज्या धेकाउन्या हुन।


येशूले तिनलाइ भण्यो, “तमइले भणि हाल्या। रे पइलगइ म तमनलाइ भण्नउ, आब यइ पछा तमले म, मान्सको चेलोलाइ सर्ब सक्तिमान परमेश्वरको दाइन हाततिर सक्तिका ठाउँमि बस्या रे तमनले मलाइ बादलले घेर्याको अग्गास बठेइ आउन्नारया धेक्द्या हो।”


जब म, मान्सको चेलो आजी आउन्या हु, म महिमामि आउन्या हु रे सारा स्वर्गदुत आफ्नो सित ल्याउन्या हु। रे म महिमामय सिंहासनमि बसिबर सब मान्सनको न्याय अद्दया हु।


मान्सनले बत्ति बालिबर भाँडाले त छोप्दाइन, तर उच्चा ठाउँमि राख्दाहान, रे घरमि हुन्या सबकि निउति तइले उजालो दिन्छ।


हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमन दोस रहित होउ भणबर परमेश्वरले तमनलाइ अन्त सम्म बिश्वासमि बालियो बनाउन्या हुन।


Swiv nou:

Piblisite


Piblisite