Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 17:21 - डोटेली नयाँ करार

21 न त मान्सनले भण्न्या हुन, ‘हेर, याँ छ!’ अथवा ‘ताँ छ!’ क्याकि हेर, परमेश्वरको राज्य तमराइ बिचमि छ।”

Gade chapit la Kopi

डोटेलि

21 कसइले लइ, ‘हेर परमेस्‍वरको राज्‍य याँ छ या ताँ छ’ भन्‍न सक्‍दइन्‌, क्‍यालाइकि परमेस्‍वरको राज्‍य तमराइ बिचमि छ।”

Gade chapit la Kopi




लूका 17:21
10 Referans Kwoze  

तर यदि परमेश्वरका आत्मा बठेइ म भूत धपाउनौ भण्या परमेश्वरको राज्य तमनमि आइ सक्या छ।”


क्याकि परमेश्वरको राज्यमि खान्या रे पिउन्या कुरणी महत्वपूर्ण होइन। महत्वपूर्ण कुरणी परमेश्वरसित धर्मि, सान्ति रे पबित्र आत्मामी आनन्दित भइबर जिउनु हो।


तइ बेला यदि कसइले तमलाइ, हेर, ख्रीष्ट याँ छन! कि हेर ताँ छन! भण्यो भण्या, तम बिश्वास जन अर्या।


परमेश्वरले तिन गैर-यहुदि मान्सनलाइ यइ सम्पतिको रे महिमामय रहस्यकि कुरणी भण्नाइ निर्णय अर्यो जो उनसित सब मान्सनकि निउति छ। यो रहस्य ख्रीष्ट आफइ हुन: जो तमनमि छन। उन महिमाका निउति हामरा एक मान्तर आसा हुन।


उनले भण्यो, “होस अर, कि कसइले तमलाइ भ्रममि जन पाडउ। भौत जाना मेरा नाउँ प्रयोग अरिबर आउन्याहुन, रे तिननले भण्नाहान, म खिष्ट हु, रे बेला नजिकै आइरइछ, भणबर भण्न्या हुन। तिनरा पछा तमन जनलाग।


मान्सनले तमनलाइ भण्न्या हुन, ‘हेर, ख्रीष्ट ताँ छन!’ अथवा ‘हेर, उन याँ छन।’ तर जन जा, रे तिनरा पछा जनलाग।


यूहन्नाले तिनलाइ जबाफ दियो, “म त पानिले बप्तिस्मा दिनउ। तर तमरा बिचइनि एक जाना कल्लीया छन, जइलाइ तमन पछेण्नानु।


येशूले जबाफ दियो, “मेरो राज्य यइ संसारको होइन मेरो राज्य यइ संसारको हुनो हो तम यहुदि अगुवानका हात बठेइ पकोडिनेइ थेइन। मलाइ पछ्याउन्याले मेरी निउति झगडा अद्देइथ्या तर आब मेरो राज्य यइ संसारको होइन।”


Swiv nou:

Piblisite


Piblisite