Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 17:16 - डोटेली नयाँ करार

16 रे येशूलाइ धन्यबाद दिबर त्यो येशूका खुट्टाइनि घोप्टो पड्यो। त्यो एक सामरि मान्स थ्यो।

Gade chapit la Kopi

डोटेलि

16 इसुलाइ धन्‍यबाद दिबर त्‍यो इसुका खुट्‌टानि घोप्‍टो पण्‍यो। त्‍यो एक सामरि थ्‍यो।

Gade chapit la Kopi




लूका 17:16
21 Referans Kwoze  

येशूले बार जाना शिष्यालाइ यिसो आदेस दिइबर पठायो, “गैर-यहुदि मान्सनका बिचइनि जन जा, रे सामरि मान्सनका सहरमि जन जा।


जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।


तब तिन चारै जिउना प्राणिले भण्यो, “आमेन” पइ रे अगुवानले घोप्टो पडिबर आराधना अर्यो।


तर पबित्र आत्मा आया पछा तमनले सक्ति पाउन्या हौ, रे तमन यरुशलेम सहर, सारा यहुदिया जिल्ला, सामरिया जिल्ला रे बाकि रया सब संसारका मान्सनलाइ मेरा बारेमि बताउन्या हौ।”


तब सामरि स्वानिले उनलाइ भण्यो, “तम एक यहुदि हो, रे म एक सामरि स्वानी हु। तम मसित क्याइ पानी माग्दाछउ?” क्याकि यहुदिनले सामरिसित केइ सम्बन्ध राख्दाइन।


तब यहुदि मान्सनका अगुवानले जबाफ दिबर येशूलाइ भण्यो, “हामले भण्या ठीक हो, तु सामरि मान्स हइ, रे तुलाइ एक भूत लाग्या छ।”


तब यो धेकिबर येशूका खुट्टाइनि घोप्टो पडिबर सिमोन पत्रुसले भण्यो, “हे प्रभु, म बठेइ टाडा जा, क्याकि म पापी मान्स हु।”


तर त्यो आइमाइले येशूको निको अद्याया सक्तिले आफ निको भयको था पाइ। रे डराइबर काम्दा-काम्दाइ येशूका वाँ आइ रे घोप्टो पडिबर उइले अर्या रे उइसित भया कुरणी भणि।


पइ घर भितर पसिबर तिननले बालकलाइ उनरी इजा मरियम सित धेक्यो, रे घोप्टिबर उनलाइ आराधना अर्यो। तब आफना थैला खोलिबर उनलाइ सुन, बास आउन्या धुप रे मुर्र भणिन्या बास आउन्या तेल भेटी चडायो।


येशूले भण्यो, “कि निको भया दस जाना होइन्न ब? और नौ जाना काँ छन?


परमेश्वरका बचनले तइको दुष्ट गोप्य बिचारका बारेमि महसुस अद्दया बनाउन्या हो, रे तइले पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या हो। रे घोप्टो पाणिबर तइले परमेश्वरलाइ आराधना अद्द्या हो, रे तइले “परमेश्वर तमरा बिचमि छन” भण्न्या घोषणा अद्द्या हो।


Swiv nou:

Piblisite


Piblisite