Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




लूका 16:8 - डोटेली नयाँ करार

8 आब तइको मालिकले तइ बेइमान ब्यवस्थापकको बडवाँइ अर्यो, क्याकि तइले चलाकीसित काम अरिराइथ्यो। इसेरि यइ संसारका मान्सन आफनाइ पुस्ताका और मान्ससित ब्यबहार अरन्ज्या ज्योतिका सन्तान भण्ना आजी बड्ता चलाक हुनाहान।

Gade chapit la Kopi

डोटेलि

8 आब तइका मालिकले तइ अधर्मि ब्‍यबस्‍थापकको चलाखिपनको बडाइ अर्‍यो। क्‍यालाइकि यइ सन्‍सारका मान्‍सनले आफनाइ पुस्‍ताका अउर मान्‍ससित व्‍यवहार अरन्‍ज्‍या ज्‍योतिका सन्‍तान भन्‍ना बर्ता चलाख हुनाहान।”

Gade chapit la Kopi




लूका 16:8
23 Referans Kwoze  

क्याकि तमन सब मान्सनले ज्योति रन्या रे दिनका मान्सनकि जसेरि असल ब्यबहार अर रे ठीक काम अर। हाम बिश्वासिन तिनन अन्धकारकामि बस्सया मान्सन रे यइ दुष्ट संसारका होइन जइले दुष्ट काम रे पाप अरन्छ।


क्याकि तमन अन्धकारमि बस्या मान्सन जसा थ्या, तर आब तमन ज्योतिका मान्सन हौ, क्याकि तमन प्रभुका हौ। तबइकिलाइ ज्योतिका मान्सन जसेइ काम अर।


जो थोक्काइ चिजमि इमानदार हुन्छ, त्यो बड्ता चिजमि लगइ इमानदार हुन्छ, रे जो थोक्काइ चिजमि बेइमान हुन्छ, त्यो बड्ताइ चिजमि लगइ बेइमान हुन्छ।


जबसम्म ज्योति तमनसित छ ज्योतिमि बिश्वास अर, रे तमन ज्योतिका सन्तान बन।” यिन कुरणी भण्या पछा, येशू ताँ बठेइ गया, रे तिनन बठेइ लुकीबर बस्या।


इसइ बठेइ परमेश्वरका सन्तान रे सैतानका सन्तान था हुन्छ। जइले परमेश्वरका नजरमि ठीक काम अद्दाहान, रे जो और बिश्वासिनलाइ प्रेम अद्दाहान तिनन परमेश्वरका सन्तान हुन।


आब मइले कि अद्दु पड्या हो त्यो मलाइ था छ। ताकि जब म ब्यवस्थापकको काम बठेइ निकालिन्या हु मान्सनले मलाइ उनरा घरमि स्वागत अरिबर मलाइ सहयोग अरुन।’


येशूले तिननलाइ भण्यो, यइ जमाना मान्स ब्या अद्दाहन्, रे ब्या अरिदिनाहान।


तर तमन इसा होइनु, क्याकि तमन परमेश्वरका चुनिया मान्सन हौ, तमन परमेश्वरका पुजारि हौ, जो राजा हुन। तमन परमेश्वरको सेवा अददाइ समर्पित भया मान्सन रे परमेश्वरका निजि प्रजा हौ। उनले तमनलाइ अनारा बठेइ आफ्नो अदभूत ज्योतिमि लेया छ, ताकि तमनले परमेश्वरका अचम्मका कामको घोषणा अद्द सक।


तिनरो अन्त्य बिनास हो, तिनन आफ्नो शारीरिक अभिलाषा पुरा अददाइ मान्तर जिउनाहान, रे तिनन लाज लाग्द्या काममी घमण्ड अद्दाहान रे तिनन सदाइ संसारको चिज तिर मन लाउनाहान।


आफइलाइ धोका दिन छाड। यदि तमन यइ संसारका नजरमि आफलाइ बुद्दिमान सम्जन्छौ भण्या, तमनले यइ संसारका नजरमि आफलाइ मुर्ख बनाउनु पणन्छ, ताकि तमन परमेश्वरका नजरमि साच्ची बुद्दिमान बन्न सक।


प्रभु येशूले भण्यो, “सुण, त्यो अधर्मि न्यायधिशले कि भणन्छ तइका बारेमि ध्यानले सोच।


पत्रुसले भण्यो, “अर्खा बठेइ,” येशूले तिनलाइ भण्यो, “तसो भया बालकले कर तिद्दु पड्डइन।”


यदि कसइले म, मान्सको चेलोका बिरुद्दमि केइ भण्यो भण्या तइलाइ क्षमा हुन्या हो, तर यदि कसइले पबित्र आत्माको बिरुद्दमि बोल्यो भण्या तइलाइ यइ युगमि रे आउन्या युगमि लगइ परमेश्वरले क्षमा अद्दया आथिन।”


पछा तइ ब्यवस्थापकले अर्खालाइ भण्यो, ‘तेरो ऋण कति छ?’ उइले भण्यो, ‘दुइ सय कुन्टल गउँ।’ तइले उइलाइ भण्यो, ‘तेरो बइ खाता ल्या, रे असी कुन्टल लेख।’”


तर तइ जमाना सम्म पुग्द्या योग्य हुन्याले, रे मर्या बठेइ जिउना होइबर उठ्या योग्य हुन्याले न ब्या अद्दाहान, न ब्या अरिदिनाहान।


Swiv nou:

Piblisite


Piblisite