लूका 16:31 - डोटेली नयाँ करार31 उनले उइलाइ भण्यो, ‘यदि मोशाको कानुन रे अगमबक्ताका कुरणी तिनले माण्नाइन्न भण्या, लगइ मर्या बठेइ कोइ जिउनो भया लगइ तिननले बिश्वास अद्द्या होइन्न।’” Gade chapit laडोटेलि31 अब्राहामले उइलाइ भुन्यो, ‘मोसा रे अगमबक्तानका कुरा तिनुनले सुन्नाइनन् भन्या, मर्याबटहइ कोइ मान्स जिउनो भइबर लइ गयाले तिनुनले बिस्वास अद्या आथिनन्।’” Gade chapit la |
तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।