लूका 16:15 - डोटेली नयाँ करार15 तब उनले तिननलाइ भण्यो, “मान्सनका अगाडी तमन धर्मि धेकिनाइ निको माण्न्छौ, तर परमेश्वरले तमरा हृदय जाण्नाहान, क्याकि मान्सका बिचइनि जी महत्वपूर्ण माणिन्छ, परमेश्वरको दृष्टिमि त्यो खराब माणिन्छ।” Gade chapit laडोटेलि15 तबइ उनुले तिनुनलाइ भुन्यो, “मान्सनका आगाडि आफुलाइ धर्मि धेकाउन खोजन्छउ, रे परमेस्वरले तमरो ह्रिदय जान्नाहान, क्यालाइकि मान्सका बिचमि जो उच्चो गणिरइ छ, परमेस्वरका नजरमि त्यो तुछ्छ ठहरिन्या छ। Gade chapit la |
जसेरि तमन जाणन्छौ, कि यहुदि अगुवानले यहूदालाइ रुप्या दियाथ्यो, जब तइले छल अरिबर येशूलाइ धोका दिन्या बाचा अर्यो। पछा यहूदाले तसइ रुप्या तिननलाइ फिर्ता अर्यो। जब यहूदा झुण्डिबर मर्यो, तब तइको शरीर भइयइनि झण्यो। तइको पेट फुट्यो रे तइका सब आनणा-भुँणी निकल्या। तबइकिलाइ यहुदि अगुवानले तइ रुप्याले एक जमिन किन्यो।